नेपाल प्रहरीका ५८७ इन्सपेक्टरको एकै पटक सरुवा (सूचीसहित)

१८ भदौ, काठमाडौं

नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ।  प्रहरी प्रधान कार्यालयले यति धेरै इन्सपेक्टरहरुको सरुवा गरेको हो।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको छ। यस्तै सोमबार नै ३ जना डीआईजीहरुको सरुवा पनि गरिएको थियो।

हेर्नुहोस् सूची-

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation