त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै

२० फागुन, काठमाडौं 

त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ।

टियु मैदानमा खेल बिहान ११ः३० बजेदेखि शुरु हुने छ। सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकामा शिर्ष स्थानमा रहेको छ।

त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ। त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ।

अब फाइनलमा पुग्ने दुई देशको टुंगो यस खेलपछि मात्र लाग्ने भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation