आर्थिक
नाफामा मात्र बाँच्ने दलाल तथा नोकरशाही पूँजीवादी संस्कार र संस्कृतिले सहकारीका परोपकारी र सहयोगात्मक मुल्यहरुलाई भत्काउँदै जाने छ । त्यसकारण सहकारीलाई माक््र्सवादी दृष्टिकोणका आधारमा समाजवादी संस्कृतिमा आधारित दिशा दिन जरुरी छ । बेलायतमा भएको औद्योगिक...
पुरा पढ्नुहोसपरापूर्वकालदेखिनै सबै पुस्ताले रटान गर्दै आइरहेको वाक्य हो, “नेपाल कृषि प्रधान मुलुक हो र यहाँका सबैजासो नागरिक यो वा त्यो रुपमा कुषि पेशामा आवद्ध छन् , ८५ प्रतिशत यहि पेशामा निर्भर छन् ।“ यो...
पुरा पढ्नुहोसहरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...
पुरा पढ्नुहोसआईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।बिहीबार काठमाडौंको त्रिवि क्रिकेट...
पुरा पढ्नुहोसगुल्मी : तम्घासमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले सोमबार बिहान गरेको मासु पसल अनुगमनका क्रममा दूध र मासु एकै ठाउँ राखेर बेचेको, धेरै दिनको बासी...
पुरा पढ्नुहोसदाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा संचालित पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सब २०७९ को आज छैठौं दिन उल्लेखनीय दर्शकहरुको सहभागिता रहेको पाइएको छ । वरिष्ट लोक तथा दोहोरी गायक...
पुरा पढ्नुहोसगौमुखी गाउँपालिकाभित्रको विशेष मौलिक विशेषता बोकेको गाउँ हो खुङ्। खुङ् गाउँको सबभन्दा अग्लो धुरीको नाम हो, गुफा । यहाँ हरेक बर्ष फागु पूर्णिमाका दिन मेला लाग्छ। गूफा धुरीमा स्वर्गद्वारी महाप्रभुका सिस्य थानिमहराज आयर कुटी...
पुरा पढ्नुहोस१२ फागुन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डाइभर्सन बनाउन दैनिक आठ घण्टा राजमार्ग बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले ११ सय...
पुरा पढ्नुहोसचक्रपथको दोस्रो खण्ड कलंकी–महाराजगन्ज विस्तारसम्बन्धी काम एक साताभित्र सुरु हुने भएको छ । उक्त खण्डको काम एक साताभित्रै अघि बढाउनेबारे जानकारी चिनियाँ पक्षले नेपाल सरकारको भौतिक पूर्वाधार ताथा यातायात मन्त्रालयलाई मंगलबार गराएको हो ।सडक निर्माण सुरु...
पुरा पढ्नुहोसयतिबेला देशका विभिन्न स्थानहरूमा विभिन्न नाममा महोत्सवहरू सञ्चालन भइरहेका छन् । यसै सिलसिलामा प्युठानमा महोत्सवको आयोजना भइ सम्पन्न हुँदैछन् । महोत्सव अर्थका हिसाबले हेर्ने हो भने धेरै ठुलो उत्सव; सजधजपूर्वकको विशेष समारोहलाई महोत्सव भन्ने...
पुरा पढ्नुहोस






