उपेक्षित

मौसम पुर्वानुमान: आज देशभर भारी वर्षाको सम्भावना

२५ साउन, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। गण्डकी,...

पुरा पढ्नुहोस
आज नागपञ्चमी पर्व मनाइँदै

२५ साउन, काठमाडौंनागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प...

पुरा पढ्नुहोस
प्राधिकरणका सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२४ साउन, काठमाडौँसर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत...

पुरा पढ्नुहोस
विद्युत् प्राधिकरणले लेखा समितिलाई बुझायो टीओडी मिटर विवरण

२४ साउन, काठमाडौंनेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको बेला डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरुमा आपुर्ति गरेको बिजुलीको टीओडी मिटरको डाटासहितको प्रमाण सार्वजनिक लेखा समितिलाई बुझाएको छ। टिओडी मिटरको डाटा, विभिन्न समितिको अध्ययन प्रतिवेदन, विभिन्न अदालतको फैसलालगायतका विवरण...

पुरा पढ्नुहोस
प्रधानसेनापतिबाट बिदा हुँदै शर्मा, अबको कार्यभार सिग्देललाई

२४ साउन, काठमाडौं नेपाली सेनाको कायमुकायम प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माले बिहीबार सिग्देललाई कार्यभार बुझबुझारथ गरेका हुन् । शर्मा पदावधिको हदले नेपाली सेनाबाट आजदेखि अनिवार्य अवकाशमा जान...

पुरा पढ्नुहोस
काठमाडौं महानगरद्वारा महिला भलिबल खेलाडीलाई जनही १ लाख प्रदान

२३ साउन,काठमाडौंकाठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा...

पुरा पढ्नुहोस
बागलुङ पहिरो: अझै भेटिएनन् तीन बालबालिका

२४ साउन, बागलुङबडिगाड गाउँपालिका-१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ। सात वर्षीया मधु र १० वर्षीय मनोज बुढा तथा ११ वर्षका सुमन थापा अझै फेला नपरेका हुन्। नेपाली सेना, सशस्त्र...

पुरा पढ्नुहोस
विपन्नलाई झुक्याएर डेढ करोड रकम ठगी

स्थानीय बचतकर्ताको करोडौं रकम ठगेका रमेश चौहान हालै मात्र पक्राउ परे पनि पीडितले कसरी रकम पाउँछन्, टुंगो छैन२४ साउन, रूपन्देही रूपन्देहीको मर्चवार गाउँका दर्जनौं स्थानीय ठगीको सामूहिक पीडामा छन् । यो ठगीको घटनासँग जोडिएको छ, एउटा...

पुरा पढ्नुहोस
आजको मौसम: देशका यी स्थानमा भारी वर्षाको सम्भावना

२४ साउन, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही...

पुरा पढ्नुहोस
मृत्युलाई जितेर फर्किएका एक अनुभवी पाइलट यसपटक सदाका लागि अस्ताए

१३ वर्षदेखि उडाइरहेका थिए एयर डाइनेस्टीको हेलिकप्टर२४ साउन, काठमाडौँ निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लले विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका थिए ।सन् १९६६ जुलाई २ मा ललितपुरमा जन्मिएका पाइलट मल्ल...

पुरा पढ्नुहोस