कला/साहित्य
यतिबेला देशका विभिन्न स्थानहरूमा विभिन्न नाममा महोत्सवहरू सञ्चालन भइरहेका छन् । यसै सिलसिलामा प्युठानमा महोत्सवको आयोजना भइ सम्पन्न हुँदैछन् । महोत्सव अर्थका हिसाबले हेर्ने हो भने धेरै ठुलो उत्सव; सजधजपूर्वकको विशेष समारोहलाई महोत्सव भन्ने...
पुरा पढ्नुहोसफागुन ६ गते शिवरात्रीको दिन प्युठान महोत्सवले दर्शकको भरिलो उपस्थित पाएको छ । प्युठानीहरु शिवरात्रीमा राष्ट्रिय चर्चित लाेकदाेहाेरी कलाकार तथा जनवादी गायक बद्री पंगेनीसँग झुमेका छन । आज चर्चित गायक बद्री पंगेनी, सम्झना लामिछाने मगर,...
पुरा पढ्नुहोसस्वर्गद्वारी प्युठान पाचौ महोत्सव (आज) फागुन ४ गतेदेखि शुरु भएको छ । प्युठान उधोग बाणिज्य संघको मुख्य आयोजनामा सन्चालन गरिएको “कृषि पर्यटन उधोग र ब्यापार: समृद्ध रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र निर्माणको काम शुरु भएको छ । प्रदेश राजधानी परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अन्य नौवटा मन्त्रालयको भवन निर्माणको काम शुरु भएको हो । तीन अर्ब नौ करोड २९ लाख ३८...
पुरा पढ्नुहोसप्राणमञ्च डटकम, यतिबेला गणतान्त्रिक खेलकुद मैदान चिटिक्क सिङ्गारिएको छ । खेलकुद मैदानकाे सिंगारपटारसँगै फाल्गुन ४ देखि १४ गतेसम्म गणतान्त्रिक खेल मैदान बिजुवारमा हुनगइरहेको पाचौं स्वर्गद्वारी प्युठान महोत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे पनि मुल आयाेजक...
पुरा पढ्नुहोससन्दर्भ: प्रणय दिनकाे म यहाँ आराम छु र त्यहाँ तिमी लगायत तिम्रो घर परिवारप्रति कुसलताको कामना गर्दछु । आज म मेरो मनमा महिनौँसम्म गुम्सिरहेका कुरा भन्न गइरहेको छु । जुन कुराले आज मेरो मनमा छुट्टै...
पुरा पढ्नुहोसनवगायक विनाेद परियारकाे ‘न्याउली वनैमा’ गीत आज सार्वजनिक भएको छ । लामाे समयदेखि सांगीतिक यात्रामा कैयौं आराेह अवराेहहरुकाे सामना गरिरहेका विनाेदले पहिलाे सांगीतिक कासेली पस्कन सफल भएका हुन् । विनाेद परियारकै लय र शब्द...
पुरा पढ्नुहोसकेही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छसन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्!“गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...
पुरा पढ्नुहोस









