दुर्घटना

इजरायलद्वारा गाजामा आक्रमण, २२० जनाको मृत्यु

५ चैत, काठमाडौँमङ्गलबार इजरायलले जनवरीको युद्धविरामपछि मङ्गलबार गाजा पट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ। उद्धारकर्ताहरूले २२० जनाको मृत्यु भएको जानकारी दिएका छन्। हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु...

पुरा पढ्नुहोस
आगलागीमा परेर दुई बालबालिकाको मृत्यु, ८ घर जलेर नष्ट

५ चैत, विराटनगरमोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाकाे मृत्यु भएको छ । धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाकाे मृत्यु भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले बताएको छ...

पुरा पढ्नुहोस
कालिकोटमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, एक घाइते, ५ जना पक्राउ

२९ फागुन, कालीकोटकालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु...

पुरा पढ्नुहोस
मोटरसाइकल र बस ठोक्किँदा युवक गम्भीर घाइते

२७ फागुन, प्युठान माण्डवी गाउँपालिका–३, जस्पुरबाट बिजुवारतर्फ जाँदै गरेको ना. ६४ प. ७६६ नम्बरको मोटरसाइकल पोखराबाट स्वर्गद्वारी जाँदै गरेको ग १ ख ८२६७ नम्बरको बससँग ठोक्किँदा १८ वर्षीय मोटरसाइकल चालक दीपेश वली गम्भीर घाइते भएका...

पुरा पढ्नुहोस
अटोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

२४ फागुन, काठमाडौं उदयपुरमा अटोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा शुक्रबार साँझ अटोसँग ठोक्किएर मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका-७ बस्ने २६ वर्षीय अजय लिम्बूको मृत्यु...

पुरा पढ्नुहोस
जीपले ठक्कर दिँदा दिदीबहिनीको मृत्यु   

२३ फागुन, उदयपुरउदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी...

पुरा पढ्नुहोस
चन्द्रागिरिमा लागेको आगलागी ७ दमकल प्रयोग गरेर नियन्त्रण

२३ फागुन, काठमाडौँ  काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० बोसीगाँउस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा)मा आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको सो कारखानामा आगलागी भएको हो ।गएरातिदेखि भएको आगलागी नियन्त्रणमा...

पुरा पढ्नुहोस
बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

२३ फागुन, काठमाडौं काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २...

पुरा पढ्नुहोस
इभी बसमा आगलागी !

२२ फागनु, काठमाडौंधुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ । चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा...

पुरा पढ्नुहोस
धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला

१८ फागुन, धनगढी कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस