दुर्घटना
११ माघ, गोरखाउत्तरी गोरखामा ३ घर जलेर नष्ट भएको छ। जिल्लाको चुमनुब्री गाउँपालिका – ६ ताजुस्थित कुन्साङमा लामाको जस्ताले छाएको २ वटा कच्ची घर र भुकम्प पश्चात् निर्माण भएको एक घर जलेर पूर्ण रूपमा नष्ट...
पुरा पढ्नुहोस१० माघ,काठमाडौँ काठमाडौँको असन चोकस्थित एक घरमा आगलागी भएको छ। अहिले आगलागी नियन्त्रण प्रयास जारी रहेको छ। केहीबेरअघि भएको उक्त आगलागीको कारण र क्षतिबारे जानकारी आइसकेको छैन। सुरक्षाकर्मीहरू आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। ...
पुरा पढ्नुहोस९ माघ, नयाँ दिल्ली महाराष्ट्रको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतले बीबीसी मराठीलाई यो कुराको पुष्टि गरेका हुन् ।पीआरओका अनुसार लखनऊबाट मुम्बई जाँदै गरेको...
पुरा पढ्नुहोस८ माघ, काठमाडौँ टर्कीको एक होटलमा भीषण आगालागी हुँदा ६६ जनाको मृत्यु भएको छ। बोलुमा रहेको स्की रिसोर्ट ग्रान्ड कार्टल होटलमा भएको आगलागीमा परी ६६ जनाको मृत्यु हुँदा कम्तीमा ५१ जना घाइते भएका छन्।आगलागी स्थानीय...
पुरा पढ्नुहोस६ माघ, प्युठान प्युठानमा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छ। प्यूठान नगरपालिका – ४ गाजुरीमा आइतवार दिउँसो करिब १२ बजे ना ५ ख ४५७ नम्बरको बस बस दुर्घटना भएको हो । दुर्घटनामा परी चालक...
पुरा पढ्नुहोस६ माघ, रुकुम पश्चिम रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ। चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम...
पुरा पढ्नुहोस२८ पुस, काठमाडौँअमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ।आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् बाहिर आइरहेका तस्विरले यो विपत्ति कति...
पुरा पढ्नुहोस२६ पुस, काठमाडौं अमेरिकाको भर्जिनियामा कार पोखरीमा डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा बिहीबार बिहान कार डुब्दा उनीहरूको मृत्यु भएको हो। ‘फेयर फ्याक्स काउन्टी’ प्रहरीलाई उद्धृत गर्दै एनबीसी...
पुरा पढ्नुहोस२४ पुस, दाङदाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। तुलसीपुरको बसपार्कमा बुधबार दिउँसो पौने २ बजेतिर बसले ठक्कर दिँदा तुलसीपुर– ५ निवासी ३९ वर्षीया तिर्सना घर्ती मगरको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका...
पुरा पढ्नुहोसचीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ।साथै १३० जना घाइते भएका छन्। मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ...
पुरा पढ्नुहोस









