दुर्घटना

फोर्स गाडी दुर्घटना हुँदा १४ जना घाइते

९ कार्तिक, प्युठान  प्युठानको झिमरुकमा फोर्स गाडी दुर्घटना भएको छ ।बुटवलबाट अर्घातर्फ जादै गरेको लु २ ख ६३२२ नम्बरको जिप बाग्दुला मच्छि सडक खण्ड अन्तर्गत पर्ने झिमरुक गाउँपालिका वडा नम्बर ६ अर्गेलीमा दुर्घटना भएको छ...

पुरा पढ्नुहोस
इजरायलले उत्तरी गाजामा बम आक्रमण गर्दा ७७० जनाको मृत्यु

९ कार्तिक, काठमाडौंहमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा कम्तीमा ७७० जनाको मृत्यु भएको छ। गाजाको नागरिक सुरक्षा निकायले बिहीबार यो तथ्यांक प्रस्तुत गरेको हो। ‘उत्तरी गाजामा सैन्य कारबाही...

पुरा पढ्नुहोस
आँधीका कारण फिलिपिन्समा १४ जनाको मृत्यु, हजारौँ विस्थापित

८ कार्तिक, काठमाडौंफिलिपिन्समा आँधीसँगै बाढीका कारण १४ जनाको मृत्यु भएको छ। हजारौँ विस्थापित भएका छन्। उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए। मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् भने पूरै गाउँ...

पुरा पढ्नुहोस
पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा मोटरसाइकल जलेर नष्ट

७ कात्तिक, गुल्मीगुल्मीमा पेट्रोल राखेर स्टार्ट गर्ने क्रममा अचानक मोटरसाइकलमा  आगलागी  भएको छ । आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ । आगलागी भएको मोटरसाइकल गुल्मी गुल्मीदरबार-४ बस्ने बर्ष ३० को कृष्ण बुचाको हो ।जिल्ला...

पुरा पढ्नुहोस
विपदमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

६ कात्तिक, काठमाडौंगृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

४ कार्तिक, प्यूठानप्यूठानको ऐरावती गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका-२ हरियाखोला नजिकै लु २७ प ९१३४ नम्बरको मोटरसाइकल दुर्घटनामा सोही गाउँपालिका-६ अर्लावाङका २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
रोकेर राखेको बसमा आगलागी !

३ कार्तिक, काठमाडौँ ललितपुरको सातदोबाटोमा आज एउटा बसमा आगलागी भएको छ। शनिवार अपराह्न ५ बजेको समयमा बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो। ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले विद्युत सर्ट भई आगलागी भएको...

पुरा पढ्नुहोस
जीप दुर्घटनामा दुई जनाको मृत्यु, २८ घाइते

३ कार्तिक, नवलपरासीनवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ...

पुरा पढ्नुहोस
टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२ कार्तिक, दाङदाङको बंगलाचुली गाउँपालिका गयराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गढवा गाउँपालिकाको पुर्व चौधरी रहेका छन् । चुनढुँगा लिउन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने...

पुरा पढ्नुहोस
चक्कु प्रहार गरी भाइको हत्या

१ कार्तिक, दाङघरायसी जग्गा विवादका कारण दाजुले चक्कु प्रहार गरी भाइको हत्या गरेको खुलासा भएको छ। मङ्गलबार बिहान भक्तपुरको चाँगुनारायण नगरपालिका ६ घर भइ हाल दाङको बबई गाउँपालिका ४ बस्ने सोमार तामाङका २० वर्षीय छोरा...

पुरा पढ्नुहोस