दुर्घटना
१२ असोज, प्युठान बिहिबार देखि परेको अविरल बर्षाले प्युठानमा ५ लाख भन्दा भढिको माछा बगाएको छ । प्युठान नगरपालिका -१ खैरामा रहेको झिमरुक मत्स्यपालन तथा एकीकृत कृषि फर्ममा अत्याधिक पानी परेपछी पाँच वटा पोखरिमा रहेका सबै...
पुरा पढ्नुहोसमकवानपुर सिस्नेरी बजारका ३० घर बगायो ।१२ असोज, काठमाडौंअविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा...
पुरा पढ्नुहोस१२ असोज, कोशीपहिरोले घर पुरिदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा आमाछोरीको मृत्यु भएको छ । पाँचथरको एक स्थानमा आमाछोरी...
पुरा पढ्नुहोस१२ असोज, काठमाडौं काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एकजना बच्चा छन् ।आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको नेपाल...
पुरा पढ्नुहोस११ असोज, बैतडी महाकाली नदीमा लडेर आज एक मजदुर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी रहेका छन्। भारतको पिथौरागढबाट मजदुरी गरेर घर फर्किरहेका अमर नेपाल-भारत सीमानजिक बैतडीका दशरथचन्द नगरपालिका-८...
पुरा पढ्नुहोस१० असाेज, विराटनगरबिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे । बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली...
पुरा पढ्नुहोस८ असोज, चितवन पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व (नवलपुर)को विनयी खोला नजिक यात्रुबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान आफैं अनियन्त्रित भई...
पुरा पढ्नुहोस७ असोज, झापाअत्याधिक गर्मीका कारण झापामा दुईजानको मृत्यु भएको छ, भने एकजनाको अवस्था गम्भीर रहेको छ ।अध्यधिक गर्मीका कारण प्रेसर असन्तुलित भएका अर्जुनधारा नगरपालिका(१ सिस्नेका ७२ वर्षीय प्रेमबहादुर राईलाई शंकर अस्पताल शनिश्चरे ल्याइएको थियो...
पुरा पढ्नुहोस७ असोज, रौतहट रौतहटको राजदेवी नगरपालिकामा पोखरीमा डुब्दा एक महिलाको मृत्यु भएको छ । राजदेवी नगरपालिकाको वडा नं. ८ लक्ष्मीपुरमा रहेको पोखरीमा सोमबार नुहाउने क्रममा डुबेर एक ४५ वर्षीया गिरीजा देवीको मृत्यु भएको छ ।जितिया पर्व...
पुरा पढ्नुहोस६ असोज, प्यूठान प्युठानमा सर्पको टोकाईबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-५, डामृ निवासी ४६ वर्षीया जलसरा केसीको सर्पको टोकाईबाट ज्यान गएको हो । मल्लरानी गाउँपालिका-३, चुँजाठाटीमा बस्दै आएकी केसीलाई शौचालयमा सर्पले टोकेको...
पुरा पढ्नुहोस








