दुर्घटना
१० साउन, काठमाडौंसौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा सरकारले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउँदै छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झण्डा आधा झुकाउने निर्णय गरेको थियो। बुधबार बिहान पोखरा जान लागेको सौर्य एअरको विमान...
पुरा पढ्नुहोस९ साउन, काठमाडौँनेपाल सरकारले आज भएको सौर्य एयरको विमान दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन गरेको छ। आज आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व-महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको...
पुरा पढ्नुहोस९ साउन, काठमाडौं बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये तीनजना एकै परिवारका सदस्य भएको खुलेको छ।एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, शर्माका श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको दुर्घटनामा ज्यान...
पुरा पढ्नुहोस९ साउन, काठमाडौँसौर्य एयरलाइन्सको जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको पुष्टि गरे ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना जहाजमा १९...
पुरा पढ्नुहोस९ साउन, काठमाडौँबुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ ।चालक दलका सदस्य र यात्रुसहित विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । बुधवार बिहान...
पुरा पढ्नुहोस९ साउन, काठमाडौंत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको छ। बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा दुर्घटनामामा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। उनका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा...
पुरा पढ्नुहोसएजेन्सी – दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय २९ पुगेको मंगलबार स्थानीय अधिकारीले बताएका छन् । अधिकारीले मृतकको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।अधिकारीका अनुसार दक्षिण इथियोपियाको पहाडी क्षेत्रमा...
पुरा पढ्नुहोस८ साउन, काठमाडौंजुम्लामा धुवाँमा निसासिएर १२ दिनकी सुत्केरी र उनकी बहिनीको मृत्यु भएको छ । आइतबार राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धुवाँमा निसासिएर चन्दननाथ नगरपालिका– ५ कालेखोलीकी २२ वर्षीया मायालक्ष्मी रोकाया, १९ वर्षीया जुनमाया...
पुरा पढ्नुहोस८ साउन, काठमाडौंक्रोएसियाको एक नर्सिङ होममा सोमबार बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। कैयौँ घाइते भएको एचआरटीले जनाएको छ ।अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब १३० किलोमिटर (८ माइल) पूर्वमा रहेको दारुवरमा रहेको एउटा...
पुरा पढ्नुहोस७ साउन, जनकपुरधाम सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी...
पुरा पढ्नुहोस









