दुर्घटना

पहिरोले घर पुरिँदा युवकको मृत्यु

२६ असार, काठमाडौंकास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।...

पुरा पढ्नुहोस
पहिरोमा परी एकको मृत्यु, तीन जना घाइते

२५ असार, रुकुम पूर्वरुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा...

पुरा पढ्नुहोस
चट्याङ लागेर १२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ।“विगत २४ घण्टामा चट्याङका कारण जमुई र...

पुरा पढ्नुहोस
उर्लिएको नारायणीमा हामफालेर एक पुरुष बेपत्ता

२३ असार, चितवननारायणगढस्थित नारायणी नदीको पुलबाट आइतबार बिहान एकजना पुरुष हामफालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबा बिहान पौने ११ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी...

पुरा पढ्नुहोस
नारायणी नदीमा फसेका २ जनाको पाँच घण्टापछि भयो उद्धार

२३ असार, काठमाण्डौपूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६ बुटवलबजारमा नारायणी नदीको भङ्गालमा माछा मार्ने क्रममा फसेका दुई जनालाई पाँच घण्टापछि उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको गोताखोरले उनीहरुलाई सकुशल उद्धार गरेको हो । माछा मार्ने क्रममा...

पुरा पढ्नुहोस
बाढी पहिरोमा परी ९ जनाको मृत्यु, ७ बेपत्ता

२३ असार, काठमाडौंकाठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ।यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले...

पुरा पढ्नुहोस
बाढीमा परी १ जनाको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबान

२२ असार, दाङदाङमा बाढीमा परी एक जनाको मृत्युु भएको छ भने एक जना बेपत्ता भएका छन् । गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको...

पुरा पढ्नुहोस
पहिरोमा पुरिएकी महिलाको जीवितै उद्दार

२२ असार, गुल्मीगुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्दार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले...

पुरा पढ्नुहोस
रोल्पामा जिप दुर्घटना: ७ जनाको मृत्यु, ८ जना घाइते

१७ असार, काठमाडौं रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए...

पुरा पढ्नुहोस
बम विस्फोट हुँदा नाइजेरियामा १८ को मृत्यु, ४८ घाइते

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्।घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाको आपतकालीन सेवालाई उद्धृत गर्दै...

पुरा पढ्नुहोस