दुर्घटना

ट्याक्टर दुर्घटना हुँदा दोलखामा २ जनाको मृत्यु, एक घाइते

  १० चैत, काठमाडौं दोलखामा​ ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। सुरीबाट सिंगटी जाँदै गरेको लु३त ९७०३ नम्बरको ट्र्याक्टर सामेली भोर्ले भन्ने स्थानमा शुक्रबार साँझ सवा ६ बजेतिर दुर्घटना ​भएको हो। दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका...

पुरा पढ्नुहोस
बैतडीमा कोदालो प्रहारबाट एकजनाको मृत्यु, दुई घाइते

८ चैत, बैतडीबैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ। दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका  ६२  वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती ...

पुरा पढ्नुहोस
खोटाङमा ट्याक्टरले किचेर एकजनाको मृत्यु

८ चैत, खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा सल्लेका ५१ वर्षीय रणबहादुर पोखरेल रहेको खोटाङ प्रहरीले जनाएको छ। दुधकोशीबाट बालुवा लिएर आउँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा...

पुरा पढ्नुहोस
विद्यार्थीहरू चढेको बस दुर्घटना हुँदा केन्यामा ११ को मृत्यु, ४२ जना घाइते

केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको...

पुरा पढ्नुहोस
बाग्लुङ बस दुर्घटना : मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ जना घाइते

६ चैत, काठमाडौं बागलुङमा सोमबार साँझ भएको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन्। दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ की २७ वर्षीया विनिता केसी र  रुकुम मुसिकोट...

पुरा पढ्नुहोस
बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २० घाइते

५ चैत, बागलुङ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा भएको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये २४ जनाको उद्धार गरिएको छ। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको...

पुरा पढ्नुहोस
चितवनमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा एकजनाको मृत्यु

४ चैत, चितवन चितवन–नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको जिल्ला प्रहरी कार्यालय चितवनका  प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताए। उनी रौतहटको गौरबाट...

पुरा पढ्नुहोस
कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

१ चैत, काठमाडौं कुवेतमा कारको ठक्करबाट सडक छेउमा बसेका तीन नेपालीको मृत्यु भएको छ। मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटनास्थलमै ज्यान त्यहाँको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
कर्णाली पुलमाथि गुडिरहेकाे ट्रकमा आगलागी

बर्दिया र कैलाली जोड्ने चिसापानीको कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक जल्नुका साथै पुलका केही लट्ठामा समेत क्षति पुगेकाे छ। सोमबार दिउँसो वीरगन्जबाट महेन्द्रनगर जाँदै गरेको ना प ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी...

पुरा पढ्नुहोस
सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी

२८ फागुन, सर्लाहीसर्लाहीमा यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन्  । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई...

पुरा पढ्नुहोस