राजनीति
गत महिना क्युबामा बत्ती जाँदा एक करोड मानिस अन्धकारमा बस्न बाध्य भए। त्यसबेला अमेरिकी सञ्चारमाध्यमले पुरानै रटान दोहोर्याए – एउटा असफल कम्युनिस्ट राष्ट्र, पतन हुँदै गरेको सत्ता, र एउटा अवसर। क्युबाले आफूलाई जसरी हेरिरहेको...
पुरा पढ्नुहोस३० चैत, तुलसीपुर हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई ३४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मान गरेको छ। संस्थाले लामो समयदेखि वित्तीय सेवा, शिक्षा तथा उत्पादनमूलक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै...
पुरा पढ्नुहोस३० चैत, काठमाडौं परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्तिका स्रोतहरू अस्पष्ट नभएको बताएका छन् । मोरिसस भ्रमणबाट फर्केका मन्त्री खनालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने...
पुरा पढ्नुहोस३० चैत, काठमाडौंनेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार ) बस्ने भएको छ । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ । बैठक...
पुरा पढ्नुहोस३० चैत, काठमाडौंपूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ । उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ ।डा....
पुरा पढ्नुहोस२९ चैत, पाँचथरयुटुबमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् ।...
पुरा पढ्नुहोसनेपालमा वर्षौँदेखि एउटा जबर्जस्त भाष्य निर्माण गरिएको छ कि सरकारी उद्योग चल्दैनन्, चल्न सक्दैनन् । यही मान्यतालाई आधार बनाएर विगतमा कतिपय उद्योगहरू उपेक्षाको सिकार भए, कतिपयलाई राजनीतिक हस्तक्षेपले थला पारियो र अन्ततः ती सबै...
पुरा पढ्नुहोस२८ चैत, काठमाडौँ नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सम्पर्क समन्वय...
पुरा पढ्नुहोस२८ चैत, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले...
पुरा पढ्नुहोस२७ चैत, दाङ त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा अनुसन्धान संस्कृतिलाई सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन भइरहेका अनुदान, परियोजना तथा नीतिगत व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको छ। अनुसन्धानलाई शैक्षिक गुणस्तरको आधारस्तम्भका रूपमा स्थापित गर्ने लक्ष्यसहित विश्वविद्यालयले शिक्षक, कर्मचारी...
पुरा पढ्नुहोस









