राजनीति
१९ फागुन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतम आदिवासी जनजाति समुदायप्रति आफूले दिएको अभिव्यक्तिका कारण विवादमा तानिएकी छन्।चुनावी सम्बोधनका क्रममा उनले ‘आदिवासी जनजाति पैसामा बिक्ने’ भन्ने आशयको अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएकी हुन्। उनको...
पुरा पढ्नुहोसवसन्त ऋतुको आगमनसँगै नेपाली समाजमा उत्साह, उमंग र रङहरूको बहार ल्याउने पर्व हो, होली। फागुन पूर्णिमाको दिन मनाइने यो पर्व केवल रङ खेल्ने रमाइलो अवसर मात्र होइन, यसको सामाजिक, सांस्कृतिक र आर्थिक अर्थ पनि...
पुरा पढ्नुहोस१९ फागुन, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ । उनी धनुषा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए ।उनको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि उनको उम्मेदवारी...
पुरा पढ्नुहोसइस्लामिक रिभोल्युस्नरी गार्ड(Islamic Revolutionary Guard Corps (IRGC) )का एक कमाण्डरले Strait of Hormuz बन्द गरिएको बताएका छन् र त्यहाँबाट गुज्रिने प्रयास गर्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएका छन्, भनी इरानी सरकारी सञ्चारमाध्यमले...
पुरा पढ्नुहोसफागुन १८ गतेको बेलुकीको ७ बजेको छ ।आज राती १२ बजेपछि सामाजिक सञ्जालबाट समेत चुनावको बारेमा विचार सार्वजनिक गर्न पाइदैन । अर्थात यो वा त्यो पक्ष राम्रो वा नराम्रो भन्न पाइदैन । यद्यपि नेपालीहरुमा एउटा...
पुरा पढ्नुहोस१९ फागु, काठमाडौँ यही फागुन २१ गते हुने निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र...
पुरा पढ्नुहोसदिमाग भुट्ने मनसायले बिबिसि डकुमेन्ट्री आएपछि छानबिन आयोगको रिपोर्ट खोइ भनेर थुप्रै प्रश्नहरु सोधिए। थाहा छ ? छानबिन आयोगको रिपोर्ट बारे यो प्रश्न र आशंका ब्यापक हुनु निकै अघि गत महिना नै मैले त्यसबारे लेखेरै...
पुरा पढ्नुहोस१८ फागुन, काठमाडौंफागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन। त्यसैले आज चुनावी सभा र...
पुरा पढ्नुहोस१८ फागुन,काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका...
पुरा पढ्नुहोसत्यसले शान्तिपूर्ण भनिएको आन्दोलन कसरी हिंसात्मक बन्यो, कसरी प्रहरीका सुरक्षाघेरा र निषेधित क्षेत्र तोड्दै भीड संसद् भवनसम्म पुग्यो र कसरी प्रहरी आत्मसुरक्षाको स्थितिमा पुग्यो भन्ने राम्ररी देखाएको छ । संसद भवनको पर्खाल ढालेर गेटमा आगो...
पुरा पढ्नुहोस









