राजनीति
केही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छसन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्!“गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...
पुरा पढ्नुहोसएमालेसहित ६ राजनीतिक दलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन्। केपी ओलीनिवास बालकोटमा सम्पन्न बैठकमा दाहाललाई प्रधानमन्त्री बनाउने सहमति जुटेको एक नेताले बताए। अब संविधानको धारा ७६ को उपधारा...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट आजदेखि काम सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झन्डाेत्तोलन तथा प्रदेश सरकारको कार्य बुधबारदेखि सुरु भएको हो। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले झन्डाेत्तोलन गरेका...
पुरा पढ्नुहोसभारतीय रवैयाविरुद्ध नेपालतर्फ जनस्तरबाटै विरोध भएपछि भारतीयले सोमबार बिहान पुल बन्द गराएर नेपालीलाई आउजाउमा रोक लगाएका थिए । जिल्ला प्रशासन र सशस्त्र प्रहरीले भारतीय पक्षसँग कुराकानी गरेपछि मात्र केही घण्टामा पुलको आवागमन खुलेको थियो । पुलबाट...
पुरा पढ्नुहोसपुष्कर पन्त सुनार कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँमा उपभोकत्ता समिति पदाधिकारीहरु लाई एक दिने अभिमुखीरण कार्यक्रम सम्पन्न गरेकाे छ । लैङ्गकि हिसा विरुद्धको १६ दिने अभियानकाे अवसरमा पारि हरेक वर्ष कुमाख गाउँपालिकाले आफ्ना...
पुरा पढ्नुहोसनेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै...
पुरा पढ्नुहोसइतिहासका खास–खास शताब्दीहरुमा विश्लेषकहरुले चीनलाई विभिन्न कोणबाट परिभाषा गर्दै आएका छन् । आजभन्दा दुई हजार वर्ष पहिले चीन विश्वकै चर्चित व्यापारिक मुलुकका रुपमा स्थापित भएको थियो । चीनले त्यतिबेला ‘शिल्क कोरिडोर’ मार्फत युरोपसम्म मूलतः...
पुरा पढ्नुहोसप्रत्यक्षतर्फको सकेर समानुपातिकको मत गणना गर्ने क्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको सिंगै मतपेटिका भेटिएको छ ।मुख्य निर्वाचन अधिकृत, कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुकै कमजोरीका कारण प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको बाक्सा...
पुरा पढ्नुहोसप्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तर्फको १६५ सिटका लागि भएको निर्वाचनबाट अहिलेसम्म ७ जनामात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । परिणाम आउन बाँकी क्षेत्रमा २ जना महिला उम्मेदवार अग्रस्थानमा छन् । ४२ सिट...
पुरा पढ्नुहोस









