राजनीति
२२ माघ, प्युठान विभिन्न घटनाक्रमले चर्चा र विवादको केन्द्रमा रहेको भुमी विकास माध्यमिक विद्यालयमा आर्थिक सहयोग नै नगरेको मानिसलाई आर्थिक सहयोग गरेको प्रमाणपत्र प्रदान गरिएको विषयले पुनः विवाद उत्पन्न गराएको छ । विद्यालयमा १ रुपैयाँ...
पुरा पढ्नुहोस१८ माघ, पाल्पा दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा ११८ मतदानस्थलमध्ये २९ वटालाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ । क्षेत्र नं १ का ५२ निर्वाचनस्थलमध्ये २० वटा अतिसंवेदनशील रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यले जानकारी दिइन् ।...
पुरा पढ्नुहोस१८ माघ, पर्वत लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको...
पुरा पढ्नुहोस१८ माघ, नेपालगन्जवरिष्ठ वामपन्थी लेखक, पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार नेपालगन्जमा कृष्णसेन इच्छुक स्मृति पुरस्कार २०८२ हस्तान्तरण गरिएको छ । प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा वरिष्ठ पत्रकार पिटरलाई प्रदान गरिएको...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौं विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । धनकुमारी सुनार नेतृत्वको टोली शनिबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो ।नेपाली कम्युनिस्ट पार्टीका...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौं निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौं रास्वपाका वरिष्ठ नेता बालेन शाहको राजधानीको मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ। काठमाडौँका पूर्वमेयर समेत रहेका बालेन र उनकी पत्नी हाल बाहिर रहेको समयमा घरमा चोरी भएको हो।शुक्रबार साँझ बालेनको मामा ससुराका...
पुरा पढ्नुहोस१६ माघ, काठमाडौंनेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कम्युनिष्ट आन्दोलनको कुरुप चित्र भएको टिप्पणी गरेका छन्। सो पार्टीको केन्द्रीय समितिको आकारले सिंगो कम्युनिष्ट पार्टीको बद्नाम गरेको पनि...
पुरा पढ्नुहोस१६ माघ, काठमाडौंराष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापाले देश सञ्चालनको लागि पात्र नभई एजेण्डाको आवश्यक रहेको बताएका छन्। शुक्रवार पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने क्रममा उनले व्यक्ति भन्दा स्पष्ट र व्यवहारिक एजेण्डा आवश्यक रहेको...
पुरा पढ्नुहोस१६ माघ, काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन भनेको व्यक्तिको नभई राजनीतिक मुद्दाको अनुमोदन हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सामाजिक सञ्जालको आडमा चर्चित भनिएका व्यक्तिलाई जनताले अनुमोदन गर्न नहुने...
पुरा पढ्नुहोस









