राजनीति

नागढुंगा सुरुङ मार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

१६ कात्तिक, काठमाडौं नागढुंगा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान भएको छ । नागढुंगा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर...

पुरा पढ्नुहोस
जेनजी आन्दोलन: आगजनी गर्ने युवक पक्राउ

१५ कात्तिक, काठमाडौंजेनजी आन्दोलनका क्रममा थानकोटस्थित प्रहरीको चेकपोस्टमा आगजनी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीले मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ घर भएका ४४ वर्षीय को किरण लामालाई आगजनी गरेको आरोपमा पक्राउ गरेको हो...

पुरा पढ्नुहोस
थापाथलीका अवैध संरचनामा महानगरको डोजर !

१४ कार्तिक, काठमाडौँ काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यावसायिक टहरा भत्काएको  छ। शुक्रवार महानगरपालिकाले उक्त क्षेत्रमा बनेका टहरा डोजर चलाएर हटाएको हो। यी संरचना गुठी संस्थानको जग्गा हडपेर बनाइएको थियो। गुठी संस्थानको जग्गा हडपेर...

पुरा पढ्नुहोस
सरकारलेद्वारा भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड जारी

१४ कात्तिक, काठमाडौंसरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा सरकारले आजदेखि नयाँ मापदण्ड लागु गरेको हो ।अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

१३ कात्तिक, काठमाडौं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ । कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय

१२ कार्तिक, काठमाडौं सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्वाचनको मिति तोक्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। आगामी फागुन २० गते...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयमा भुइँचालो ल्याउनुपर्ने छ : शिक्षामन्त्री पुन

१२ कात्तिक, काठमाडौंशिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनुपर्ने टिप्पणी गरेका छन् । बुधबारको मन्त्रिपरिषद्‍को बैठकपछि सञ्चारकर्मीको संक्षिप्त प्रतिक्रियामा मन्त्री पुनले यस्तो बताएका हुन् ।त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म नीति तथा कार्यक्रम समेत ल्याउन सकेको छैन...

पुरा पढ्नुहोस
आन्दोलनमा लुटेको पेस्तोल पड्काउँदै भिडियो बनाउने पक्राउ

१२ कात्तिक, काठमाडौंजेनजी आन्दोलनमा लुटेको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाउने एक व्यक्तिसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३...

पुरा पढ्नुहोस
युनिभर्सल शिक्षण अस्पताल र आन्दोलनरत नर्सबीचको वार्ता निष्कर्षविहीन

 ११ कात्तिक, बुटवल सरकारले तोकेको पारिश्रमिक लगायत १२ बुँदे माग राखेर आन्दोलनरत नर्स र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसज शिक्षण अस्पताल भैरहवाबीचको वार्ता निष्कर्षविहीन भएको छ । अस्पताल प्रशासनले सरकारले तोकेको पारिश्रमिक र सेवा सुविधा लागू...

पुरा पढ्नुहोस
दल दर्ताको निवेदन दिँदै प्रकाण्डले भने- आजको दिन ऐतिहासिक र विशेष सावित हुनेछ

११ कात्तिक, काठमाडौं नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले आजको दिन नेपालको राजनीतिमा एउटा ऐतिहासिक र विशेष दिन सावित हुने दाबी गरेका छन् । मंगलबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि...

पुरा पढ्नुहोस