राजनीति
४ असोज, चितवन तुइन खोलामा ठूलो पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक-पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ। उनका अनुसार झण्डै...
पुरा पढ्नुहोसएउटा देशमा दुइटा देश एउटा टुप्पा अर्को भेद। एउटा तुइनमा झुन्डिएर नदी तर्नेहरुको देश अर्को चिल गाडी चडेर नदी तर्नेहरुको देश । एउटा सिंहदरबारमा आगो लगाउछु भन्दै दमकल नपठाएर मेयर भइरहनेहरुको देश अर्को भ्रष्टाचार मुर्दावाद भन्दा गोली खानेहरुको देश । एउटा सिटामोल नपाएर...
पुरा पढ्नुहोस३ असोज, काठमाडौंसंविधान दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। अहिलेको...
पुरा पढ्नुहोस३ असोज, प्युठान संविधान दिवस, नेपालको राजनीतिक इतिहासमा एउटा विशेष दिन हो। सात दशक लामो संघर्ष, आन्दोलन र बलिदानपछि संविधान जन्मियो। नेताहरूले यसलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गर्छन्। सरकारी स्तरमा आजको दिन झण्डा फहराउने, भाषण...
पुरा पढ्नुहोस३ असोज, काठमाडौँराष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको...
पुरा पढ्नुहोस२ असोज, रोल्पा, गजुलकोट “संस्थागत पारदर्शिता : आजको आवश्यकता” भन्ने मूल नाराका साथ श्री जनज्योति माध्यमिक विद्यालय, गजुलकोटले आ.व. २०८१/८२ को सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष...
पुरा पढ्नुहोस२ असोज, काठमाडौँविघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहीवार संघीय संसद् भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। प्रतिनिधिसभा विघटन नगरी त्यसैबाट समाधान...
पुरा पढ्नुहोस२ असोज, काठमाडौं प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक डीएसपीहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो। प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब,...
पुरा पढ्नुहोस३१ भदौ, काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग बनाउने जानकारी दिएकी छन् । आन्दोलनको म्याण्डेट नै भएकाले यो आयोग आवश्यक पर्ने उनले उल्लेख गरेकी छन् । उक्त आयोगले अनसुन्धान गरेर गरेर अर्को सरकारका...
पुरा पढ्नुहोस३१ भदौ, काठमाडौँ राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले कार्कीलाई शुभकामना दिएका हुन्। भेटमा देशको विकसित घटनाक्रम र...
पुरा पढ्नुहोस









