राजनीति

चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी

२४ भदौ, काठमाडौं रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आज बिहानबाट आन्दोलन थप आक्रामक बनेको छ । देशभरका विभिनन कर्फ्यू जारी भएका स्थानमा प्रदर्शन सुरु...

पुरा पढ्नुहोस
मानव अधिकार पदाधिकारीहरू आकस्मिक बैठकमा

२४ भदौ, काठमाडौं युवा प्रदर्शनकारीमाथि प्रहरीको चर्को बल प्रयोगमा मौन रहेको भनी चौतर्फी आलोचना खेपेपछि राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक रुपमा पदाधिकारीहरूको बैठक डाकेको छ । आयोग सम्वद्ध स्रोतका अनुसार, गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा...

पुरा पढ्नुहोस
प्रचण्ड निवासमा तोडफोड, प्रहरी बिटमा आगजनी

२४ भदौ, काठमाडौं प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेका हुन् । उनीहरु गेट अगाडि उभिएर...

पुरा पढ्नुहोस
Gen-Z को विद्रोह र सत्ताको दमन : ✍️ सत्यजीत

  काठमाडौंका सडकहरू फेरि रगतले पोतिएक छन्। हातमा मोबाइलको टर्च, स्वरमा विद्रोह, आँखामा असन्तोषको झिल्को-यी युवाहरूले देखाएको दृश्य सामान्य विरोध होइन। यो पुस्ताले चाहेको छ स्वतन्त्रता, अभिव्यक्ति र समान अवसर। तर विडम्बना के छ भने, जहाँ...

पुरा पढ्नुहोस
ओलीजी, योर टाइम इज अप !

जेन-जीको विरोध प्रदर्शनमा राज्यबाट भएको दमन त्रासदीपूर्ण र दुखद् छ। निशस्त्र मानिसहरू यति ठूलो सङ्ख्यामा सरकारी सुरक्षाकर्मीको गोली खाएर मर्नुपर्ने अवस्थाले नेपालको संकटपूर्ण अवस्थाको विकराल चित्र प्रस्तुत गरेको छ। यसको चर्चा गर्नुअघि सोमवारको घटनासँग...

पुरा पढ्नुहोस
हिंसात्मक घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा

२३ भदौ, काठमाडौँनेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको प्रदर्शनमा भएको हिंसात्मक घटनाको सबै जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्। सोमबार विज्ञप्ति निकालेर  थापाले गृहमन्त्रीले राजीनामा दिएर मात्र नपुग्‍ने भन्‍दै प्रधानमन्त्री  केपी शर्मा ओलीले...

पुरा पढ्नुहोस
जेनजी प्रदर्शन: मृतकको संख्या १४ पुग्यो

२३ भदौ, काठमाडौं सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका...

पुरा पढ्नुहोस
ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु

 २३ भदौ, काठमाडौं ट्रमा सेन्टरमा मात्रै चार जना प्रदर्शनकारीको मृत्यु भएको छ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।जेनजी प्रदर्शनका क्रममा यसअघि सिभिल अस्पतालमा एक जनाको...

पुरा पढ्नुहोस
प्रहरीको गोली लागेर एक जना जेनजीको मृत्यु

२३ भदौ, काठमाडौं जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु...

पुरा पढ्नुहोस
ओलीलाई तेस्रो पटक अध्यक्ष बन्ने बाटो खुला

२३ भदौ, गोदावरी (ललितपुर)नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष हुने वैधानिक बाटो खोलेको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष ओलीको...

पुरा पढ्नुहोस