राजनीति

प्रधानमन्त्री ओली चीन प्रस्थान!

१४ भदौ, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिनतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
युक्रेनमा रुसको ड्रोन आक्रमण, ४ बालबालिकासहित २१ जनाको मृत्यु

 १३ भदौ, काठमाडौं रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्रले आक्रमण गरेको छ। बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। आक्रमण अमेरिकी राष्ट्रपति...

पुरा पढ्नुहोस
संसदमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

१३ भदौ, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन्। प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको सम्बोधनमा संसद् अवरोध नगर्ने: रास्वपा

१२ भदौ, काठमाडौं भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ । शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
एमालेमा गुटबन्दी गरे विधान महाधिवेशनमा हिसाब-किताब हुन्छ: प्रधानमन्त्री ओली

१२ भदौ, काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागमतीका महाधिवेशन प्रतिनिधिलाई बोलाएर आसन्न विधान महाधिवेशनमा एक हुन निर्देशन दिएका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारी निवास बालुवाटारमा बुधबार छलफल गरेको एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले जानकारी...

पुरा पढ्नुहोस
रजस्वला,ऋषिपञ्चमी ,छाउगोठ, बस्नु एउटै हो ?

  महिलाहरू विचार गर्नुस् त; रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ । यदि रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भएको भए त सम्पूर्ण मानव जातिको अस्तित्व नै...

पुरा पढ्नुहोस
जनयुद्धलाई आतंककारी गतिविधि भनेर व्याख्या गर्ने प्रवृत्ति अझै छ: प्रचण्ड

 ११ भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रचण्डले माओवादी संघर्षलाई सामाजिक रुपान्तरणको...

पुरा पढ्नुहोस
तीजः प्रेमको मिठास वा पितृसत्ताको प्रतिबिम्ब ?

हिन्दु परम्परामा तीजको इतिहास देवी पार्वती र भगवान् शिवको कथासँग जोडिन्छ । कथाअनुसार, पार्वतीले शिवलाई पतिको रूपमा प्राप्त गर्न १०८ जन्मसम्म निरन्तर कठोर तपस्या गरिन् । अन्ततः शिवले उनको भक्तिलाई स्वीकार गरी विवाह गरे...

पुरा पढ्नुहोस
विधायन समितिको बैठक बस्दै !

९ भदौ, काठमाडौँ संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक सोमबार बस्दैछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ। विधेयक, २०८१ पुस २३ गते राष्ट्रिय सभामा दर्ता...

पुरा पढ्नुहोस
११ कम्पनी कालोसूचीमा !

९ भदौ, काठमाडौंसरकारले काम सन्तोजनक नभएका ११ कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो ।कालोसूचीमा परेका कम्पनीहरुमा...

पुरा पढ्नुहोस