मुख्य समाचार
१९ असोज, काठमाडौं विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । कविलवस्तुस्थित केन्द्रीय कार्यालय, शिवगढीमा यही असोज २६,२७ र २८ गते बस्नेगरी केन्द्रीय कमिटी बैठक आह्वान गरिएको पोलिटब्यूरो सदस्य असल सीले जानकारी दिए...
पुरा पढ्नुहोस१९ असोज, काठमाडाैंपानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ। कोशीमा आइतबार साढे १० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ। आइतबार बिहानदेखि पानीको बहाव प्रतिसेकेण्ड ३ लाख...
पुरा पढ्नुहोस१९ असोज, विराटनगर निरन्तरको वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको छ । शिवसत्ताक्षी नगरपालिका र झापा गाउँपालिकामा बाढीले चार सय बढी विस्थापित भएका छन् । काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ र सुकुना...
पुरा पढ्नुहोस१९ असोज, काठमाडौं इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर...
पुरा पढ्नुहोस१९ असो, रुपन्देही रुपन्देही जिल्ला कन्चन -०२ विजयनगर स्थायी घर भै हाल सैनामैना -०४ मुर्गियामा होटेल ब्यबसाय गर्दै आउनु भएको रिता भण्डारी र भारतीय सेना मा कार्यरत श्री मोहन भण्डारी ले आफ्नो प्रिय छोरा रिदम...
पुरा पढ्नुहोस१९ असोज, उदयपुर त्रियुगा नगरपालिका-५ दमौटीमा खोलाले बगाउँदा बालकको मृत्यु भएको छ। स्थानीय उजन राईकी छोरी तीन वर्षीया रेबिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौं मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौं पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको दुर्घटनास्थलबाट चार जनालाई उद्धार गरिएको छ । स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएका छन् । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौँ अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन गरिएका छन्। खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरर्ष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौं अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बाटो दुईतर्फी...
पुरा पढ्नुहोस









