मुख्य समाचार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

 १२ असोज, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।...

पुरा पढ्नुहोस
वेस्ट इन्डिजमाथि नेपालको ऐतिहासिक जित

 ११ असोज, काठमाडौं नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९...

पुरा पढ्नुहोस
खोलाले बगाउँदा दिदीबहिनीको मृत्यु

११ असोज, सुर्खेत पौडी खेल्ने क्रममा खोलाले बगाउँदा जाजरकोटमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। स्थानीय समाकोट खोलामा आज दिउँसो पौडी खेल्न गएका कुशे गाउँपालिका–७ समाकोट जाजरकोटका धनबहादुर सिंहका छोरी १८ वर्षीया मीनाकुमारी र १५...

पुरा पढ्नुहोस
धनगढीमा बेपत्ता बालिका मृत फेला

११ असोज, धनगढी धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् । बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

पुरा पढ्नुहोस
पहिलो टी-२०आई खेल्दै नेपाल र वेस्ट इन्डिज

 ११ असोज, काठमाडौं नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ ।नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस
भागेका कैदीबन्दीलाई सरकारले भन्यो, असोज २० भित्र फर्किनू

१० असोज, काठमाडौँ कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदी बन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्किन आग्रह गरेको छ । गृह मन्त्रालय,...

पुरा पढ्नुहोस
यी ३ प्रदेशमा मध्यम वर्षाको सम्भावना

११ असोज, काठमाडौं हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।कोशी,...

पुरा पढ्नुहोस
सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

 १० असोज, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सम्पत्ति छानबिन आयोग गठन गर्ने बताए...

पुरा पढ्नुहोस
सकियो माओवादीको केन्द्रीय समिति बैठक, प्रचण्डको प्रस्ताव पारित

 १० असोज, काठमाडौं नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गर्दै सकिएको माओवादी नेता रहिश साहले जानकारी दिए । प्रचण्डले केन्द्रीय समिति भंग गरेर...

पुरा पढ्नुहोस
दाङमा कुलोले बगाउँदा एक बृद्धको मृत्यु

१० असोज, काठमाडौं दाङमा कुलोले बगाएर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपलिका-१३ सेवार वनगाउँ बस्ने ७६ वर्षीय सन्तु गिरीको मृत्यु भएको हो ऽगिरीलाई बिहीबार बेलुका बाहुन डाँडा कुलोले बगाएको थियो ।कुलोले बगाएको भन्ने खबर...

पुरा पढ्नुहोस