मुख्य समाचार

“इस्ट्रेट अफ हर्मु्जमा” आउने सबै जहाजमाथि आगो लगाइने छः इरान

इस्लामिक रिभोल्युस्नरी गार्ड(Islamic Revolutionary Guard Corps (IRGC) )का एक कमाण्डरले Strait of Hormuz बन्द गरिएको बताएका छन् र त्यहाँबाट गुज्रिने प्रयास गर्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिएका छन्, भनी इरानी सरकारी सञ्चारमाध्यमले...

पुरा पढ्नुहोस
असुरक्षित भयो हाम्रो समाज !

  फागुन १८ गतेको बेलुकीको ७ बजेको छ ।आज राती १२ बजेपछि सामाजिक सञ्जालबाट समेत चुनावको बारेमा विचार सार्वजनिक गर्न पाइदैन । अर्थात यो वा त्यो पक्ष राम्रो वा नराम्रो भन्न पाइदैन । यद्यपि नेपालीहरुमा एउटा...

पुरा पढ्नुहोस
बढ्यो अमेरिकी डलरको भाउ, अरु देशको कति ?

१९ फागुन, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य हिजोको तुलनामा आज केही बढेको छ । युरोको भाउ भने स्थिर देखिएको छ । आज अमेरिकी डलर एकको खरिददर...

पुरा पढ्नुहोस
तराई मधेशमा आज मनाइँदै छ होली !

१९ फागुन, काठमाडौं रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराई मधेशका...

पुरा पढ्नुहोस
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन

 १९ फागु, काठमाडौँ यही फागुन २१ गते हुने निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र...

पुरा पढ्नुहोस
शहिद र घाइते परिवारले के पायो ?

दिमाग भुट्ने मनसायले बिबिसि डकुमेन्ट्री आएपछि छानबिन आयोगको रिपोर्ट खोइ भनेर थुप्रै प्रश्नहरु सोधिए। थाहा छ ? छानबिन आयोगको रिपोर्ट बारे यो प्रश्न र आशंका ब्यापक हुनु निकै अघि गत महिना नै मैले त्यसबारे लेखेरै...

पुरा पढ्नुहोस
आज पहाडी जिल्लामा होली मनाइँदै, सार्वजनिक बिदा !

 १८ फागुन, काठमाडौं रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन...

पुरा पढ्नुहोस
आज मध्यरातिदेखि माैन अवधि सुरु हुँदै !

१८ फागुन, काठमाडौंफागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन। त्यसैले आज चुनावी सभा र...

पुरा पढ्नुहोस
राष्ट्रपतिको शुभकामना सन्देश : होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस्

१८ फागुन,काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका...

पुरा पढ्नुहोस
केपी ओलीलाई विविसी रिपोर्टले मात्रै “भिलेन” बनाउँछ ?

त्यसले शान्तिपूर्ण भनिएको आन्दोलन कसरी हिंसात्मक बन्यो, कसरी प्रहरीका सुरक्षाघेरा र निषेधित क्षेत्र तोड्दै भीड संसद् भवनसम्म पुग्यो र कसरी प्रहरी आत्मसुरक्षाको स्थितिमा पुग्यो भन्ने राम्ररी देखाएको छ । संसद भवनको पर्खाल ढालेर गेटमा आगो...

पुरा पढ्नुहोस