मुख्य समाचार
देशभरका ७५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्यांकनमा ८० अंक कटाउने देशभरका चार पालिका भएका छन् । अर्घाखाँचीको पाणिनि गाउँपालिका ८३.८४ सर्वोत्कृष्ट हुँदा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८२.१५ अंकसहितम दोस्रो भएको छ भने गुल्मीको मालिका गाउँपालिका ८१.९८...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले सवै मिलेर आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनुपर्ने बताएकी छिन् । शुक्रबार ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तर्क्रिया गर्दै प्रधानमन्त्री कार्कीले अहिले हुन लागेको निर्वाचन नियमितजस्तो...
पुरा पढ्नुहोस१ फागुन, धनगढी दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले...
पुरा पढ्नुहोस१ फागुन, काठमाडौँ बंगलादेश नेशनल पार्टीले शुक्रबार आम निर्वाचनमा दुई तिहाई मत ल्याएको स्थानीय टिभी च्यानलहरुलाई उद्रृत गर्दै रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार बिहीबार मतदान भएका २ सय ९९ निर्वाचन क्षेत्रमध्ये कम्तिमा २ सय...
पुरा पढ्नुहोस१ फागुन, रुकुम पूर्वनेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने संकल्प लिएको बताएका छन् । १० वर्षे सशस्त्र युद्ध सुरु गरेको रुकुम पूर्वबाट शुभकामना सन्देश दिँदै प्रचण्डले नयाँ ऊर्जासहित...
पुरा पढ्नुहोस२९ माघ, दाङ देउखुरीको कालाकाटे क्षेत्रमा अटो र टिप्पर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–१ कालाकाटे निवासी ३६ वर्षीय जोर कुमार पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...
पुरा पढ्नुहोस२९ माघ, रुपन्देहीराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखीराम भट्टराई पक्राउ परेका छन्। प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। बाणगंगा नगरपालिका–८ धनेषपुर निवासी भट्टराईले...
पुरा पढ्नुहोस२९ माघ, चितवन गीतानगरमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४...
पुरा पढ्नुहोस२९ माघ, मुम्बई आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज अर्को एसोसियट राष्ट्र इटलीसँग खेल्दै छ । समूह ‘सी’ अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा...
पुरा पढ्नुहोस२९ माघ, देउखुरी विपरित दिशाबाट आइरहेकाे ट्रिपरले अटाेलाई ठक्कर दिँदा ५ जना गम्भीर घाइते भएका छन् । दाङकाे भालुवाङ नजिकै रहेकाे राप्ती पेट्रोल पम्पनेर भएको साे दुर्घटनामा ४ जना विद्यार्थी र एक अटाे चालक गम्भीर घाइते...
पुरा पढ्नुहोस








