मुख्य समाचार

त्रिभुवन विमानस्थलबाट २ भारतीय गाँजा तस्कर पक्राउ

७ पुस, काठमाडौंत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन् । चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका...

पुरा पढ्नुहोस
आगलागीमा परेर बुहारीको मृत्यु, ससुरा घाइते

७ पुस, सिन्धुली कमलामाई नगरपालिका-६ धुराबजारस्थित एक घरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरमा भान्साकोठाभित्र आगलागी हुँदा उनकी बुहारी ३२ वर्षीया...

पुरा पढ्नुहोस
अमेरिकाबाट फेरि एक नेपाली डिपोर्ट !

६ पुस, काठमाडौं अमेरिकाबाट डिपोर्ट भएका एक जना शनिबार काठमाडौं आइपुगेका छन् । अमेरिकी सरकारको नीतिअनुसार फिर्ता भएका ती व्यक्ति शनिबार काठमाडौं आइपुगेका अध्यागमन विभागले बताएको छ । उनको विवरणबारे विभागले भने केही जानकारी दिएको छैन...

पुरा पढ्नुहोस
सरकारलाई सांसदहरूको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?

६ पुस, काठमाडौं राष्ट्रिय सभाका सांसदहरूले सरकारको सय दिनको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आइतवार सिंहदरबारमा बसेको संघीय संसद, राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै...

पुरा पढ्नुहोस
नाउपा केन्द्रीय कमिटी बैठक जारी !

६ पुस, काठमाडौंनागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कमिटी बैठक जारी छ । आइतबार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा बैठक चलिरहेको हो । पार्टीका पदाधिकारीहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिका विषयमा...

पुरा पढ्नुहोस
मन्त्री पुन भन्छन् : योग र ध्यानले भ्रष्टाचार हट्नसक्छ

६ पुस, काठमाडौंअन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई जोड दिनुपर्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग र...

पुरा पढ्नुहोस
आज विश्व ध्यान दिवस मनाइँदै

६ पुस, काठमाडौँसंयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो ।...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

६ पुस, काठमाडौं नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा...

पुरा पढ्नुहोस
भेनेजुएलाको तेल ट्यांकर अमेरिकाको कब्जामा

६ पुस, काठमाडौं अमेरिकी तट रक्षक बलले भेनेजुएला तट नजिक अर्को एक तेल ट्यांकर बोकेको जहाज कब्जामा लिएको छ । यसले दुई देशबीचको तनाव झन् बढाएको छ भने भेनेजुएलाको तेल निर्यातमा असर परेको छ । अमेरिकाले...

पुरा पढ्नुहोस
एमडीएमएस प्रणालीभित्र भ्रष्टाचारको जालो बेरिएको छ : सञ्चारमन्त्री खरेल

५ पुस, काठमाडौंसंचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले एमडीएमएस प्रणाली भित्र भ्रष्टाचारको जालो बेरिएको दाबी गरेका छन् । नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभालाई शनिबार काठमाडौंमा उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत...

पुरा पढ्नुहोस