विचार / दृष्टिकोण
२७ चैत, दाङ त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा अनुसन्धान संस्कृतिलाई सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन भइरहेका अनुदान, परियोजना तथा नीतिगत व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको छ। अनुसन्धानलाई शैक्षिक गुणस्तरको आधारस्तम्भका रूपमा स्थापित गर्ने लक्ष्यसहित विश्वविद्यालयले शिक्षक, कर्मचारी...
पुरा पढ्नुहोस२८ चैत, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन...
पुरा पढ्नुहोस२८ चैत, काठमाडौं हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ...
पुरा पढ्नुहोस२६ चैत, चितवन भौतिकवादी विचारधाराको प्रवर्द्धनमा सक्रिय रहँदै आएका अभियन्ता दिवस पाण्डेको उपचारको क्रममा असामयिक निधन भएपछि प्रगतिशील वृत्तमा गहिरो शोक छाएको छ। उहाँ भौतिकवादी समाज नेपाल चितवन जिल्ला समिति सदस्य हुनुका साथै केन्द्रीय समिति...
पुरा पढ्नुहोस२७ चैत, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगेका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेलले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम छ । जसका लागि पौडेल संसद् भवन पुगेका हुन् ।आज मध्यरात...
पुरा पढ्नुहोस२७ चैत, काठमाडौं शुक्रबार सेयर बजार १३.४६ अंक घटेको छ । आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ । शुक्रबारको कारोबारपछि नेप्से परिसूचक २८३७ अंकमा कायम भएको छ । कारोबार रकम पनि...
पुरा पढ्नुहोस२७ चैत, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ। नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। प्रतिनिधि सभाको निर्वाचनपछि सङ्घीय...
पुरा पढ्नुहोस२७ चैत, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढेको छ । पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांक, अष्ट्रेलियन डलर र सिंगापुर डलर भने आज घटेको छ । आज अमेरिकी डलर एकको...
पुरा पढ्नुहोस२६ चैत, काठमाडौँ प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज साहलाई पदबाट हटाउने निर्णय गरेका हुन्। लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य...
पुरा पढ्नुहोस२६ चैत, काठमाडौंमानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–१२ की ३० वर्षीया वास्नामाया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको...
पुरा पढ्नुहोस









