विचार / दृष्टिकोण

देश बंगलादेश नहोस् : प्रधानमन्त्री

१० पुस, काठमाडौं प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई बंगलादेश बन्न दिन नहुने बताएकी छिन् । बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई बंगलादेश बनाउन दिन नहुने बताइन् ।अन्तरिम सरकार अचानो जस्तो...

पुरा पढ्नुहोस
सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु : लेखक

१० पुस, काठमाडौंनिवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जाँचबुझ आयोगमा बयानका लागि जाने बताएका हुन् ।‘भाद्र २३ र २४ गतेको...

पुरा पढ्नुहोस
आज `क्रिसमस डे´ मनाइँदै !

 १० पुस, काठमाडौंक्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट...

पुरा पढ्नुहोस
आज त्रिविको दीक्षान्त समारोह, १६ हजार बढी विद्यार्थी दीक्षित हुँदै

१० पुस, काठमाडौंत्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त  समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए। समारोहमा नोबेल पुरस्कार विजेता जापानी...

पुरा पढ्नुहोस
वीरगञ्ज नाका हुँदै ५ महिनामा ४० अर्बको सामान निर्यात

१० पुस, वीरगञ्ज (पर्सा)वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका...

पुरा पढ्नुहोस
कैद मिनाहाको फाइल राष्ट्रपतिसम्म पुर्‍याउनु पर्ने कानुनी व्यवस्था सच्याउनू : सर्वोच्च अदालत

 ९ पुस, काठमाडौं सर्वोच्च अदालतले कैदीहरूको कैद मिनाहाका लागि राष्ट्रपति समक्ष प्रस्ताव लैजाने र निर्णय गराउने कानुनी व्यवस्था परिमार्जन गर्न आदेश दिएको छ । कैद मिनाहासम्बन्धी एक रिट निवेदनमाथि व्याख्या गर्दै सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले...

पुरा पढ्नुहोस
लेखकलाई सुझाव- बयान दिन जाँदा राम्रो

९ पुस, काठमाडौं पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान...

पुरा पढ्नुहोस
दुबईमा मृत्युदण्डको फैसला सुनाइएका अमरबहादुर बचाउ अभियान सुरु

९ पुस, काठमाडौँ दुबई अदालतले मृत्युदण्डको फैसला सुनाएका दार्चुलाका अमरबहादुर बमको बचाउका लागि अभियान थालिएको छ । बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी ‘अमरबहादुर बम बचाऊ अभियान’ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हाे । नेपाल सरकारको ध्यानार्कषण गराउन...

पुरा पढ्नुहोस
चुनाव फागुन २१ मै हुनुपर्छ : सीके राउत

९ पुस, काठमाडौंजनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो...

पुरा पढ्नुहोस
काँकरभिट्टाबाट भित्रियो करिब ८ अर्बको पेट्रोलियम पदार्थ

९ पुस, भद्रपुर (झापा)चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्याँस, एटीएफ, मट्टितेल आयात...

पुरा पढ्नुहोस