विचार / दृष्टिकोण

कांग्रेस नेता उपाध्यायको निधन

२९ मंसिर, काठमाडौँ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ। मुखको क्यान्सरबाट पीडित उनको उपचारको क्रममा ह्याम्स अस्पतालमा शनिबार साँझ निधन भएको हो । मोरङका आमगाछीका बासिन्दा उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै

२९ मंसिर, काठमाडौँ नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सोमबार बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश...

पुरा पढ्नुहोस
एमाले महाधिवेशन : उमेदवारी दर्ता आज हुने

२९ मंसिर, काठमाडौं नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत आज उमेदवारी दर्ता हुने भएको छ। एमालेमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको  छ। आइतबार साँझ जारी कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता...

पुरा पढ्नुहोस
एमालेमा वरिष्ठ उपाध्यक्ष पद नरहने !

२८ मंसिर, काठमाडौँ नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको  छ। आइतवार बिहान बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी गराए। उनका अनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष...

पुरा पढ्नुहोस
साढे १२ अंकले घट्यो शेयर बजार !

२८ मंसिर, काठमाडौँ आइतवार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे १२ अंकले घटेको हो। नेप्से ०.४७ प्रतिशतले घटेर परिसूचक २५९४.८७ बिन्दुमा आएको छ। दिनभरमा ४ अर्ब ७४...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा तीन जनाको मृत्यु

 २८ मंसिर, विराटनगरमोरङका अलगअलग स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा, ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँस्थित भित्री सडक...

पुरा पढ्नुहोस
आज संसद् सेवा दिवस मनाइँदै

२८ मंसिर, काठमाडौं निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ। विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा...

पुरा पढ्नुहोस
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छः सभामुख घिमिरे

 २८ मंसिर, काठमाडौँ सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ । संसद् सेवा दिवस–२०८२ का अवसरमा आज सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा सुख, शान्ति...

पुरा पढ्नुहोस
एमालेको बन्दसत्र १२ बजेपछि !

२८ मंसिर, काठमाडौंनेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो । बन्दसत्र भने आज भृकुटीमण्डपमा सुरु हुँदैछ । मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार...

पुरा पढ्नुहोस
एनपीएल सिजन-२: लुम्बिनी बन्यो च्याम्पियन, सुदूरपश्चिम लगातार उपविजेता

 २७ मंसिर, काठमाडौं लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ...

पुरा पढ्नुहोस