विश्व
विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।लामो समयदेखि क्यान्सर रोगबाट पीडित पेलेको शुक्रबार बिहान ब्राजिलको साओ पाओलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । केही दिनअघि मात्र चिकित्सकले पेलेको क्यान्समा...
पुरा पढ्नुहोसहालै सार्वजनिक एक प्रतिवेदनअनुसार विश्वका विभिन्न मुलुकका गरी ५३३ जना पत्रकार जेलमा छन्। ‘रिपोर्टर विदाउट बोर्डर्स’ ले हालै सार्वजनिक गरेको पत्रकारमाथि हुने हिंसा र दुव्र्यवहारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वभरिकका गरी पाँच सय ३३ पत्रकार जेलमा...
पुरा पढ्नुहोसमंसिर २९, २०७९एजेन्सी किन्सासा — कंगोको राजधानी किन्सासामा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण कम्तीमा १ सय २० जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार कैयौं घाइते छन् । लगातार घण्टौंसम्म परेको पानीका कारण सहरका अधिकांश...
पुरा पढ्नुहोसधार्मिक कट्टरतामा जकडिएका अरब राष्ट्रहरुमा मृत्यदण्ड सामान्य मुद्दाकाे फैसला जस्ताे मानिन्छ । इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी...
पुरा पढ्नुहोसइतिहासका खास–खास शताब्दीहरुमा विश्लेषकहरुले चीनलाई विभिन्न कोणबाट परिभाषा गर्दै आएका छन् । आजभन्दा दुई हजार वर्ष पहिले चीन विश्वकै चर्चित व्यापारिक मुलुकका रुपमा स्थापित भएको थियो । चीनले त्यतिबेला ‘शिल्क कोरिडोर’ मार्फत युरोपसम्म मूलतः...
पुरा पढ्नुहोसएलियन सम्पर्क: अन्य ग्रहमा पनि जीवन भेटिए के होला ?तस्बिर स्रोत,GETTY IMAGESसन् १९८० ताका निकै चलेको फिल्म ‘इटि द एक्स्ट्रा-टेरेस्ट्रियल’ तथा ‘स्टार ट्रेक’ का शृङ्खलाहरूको दशकदेखि लिएर आइज्याक आसिमोभ र उर्सुला के ली गुइनजस्ता...
पुरा पढ्नुहोसइन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा कम्तीमा १२९ जनाको मृत्यु भएको छ। इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौडमा कम्तीमा १२९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग...
पुरा पढ्नुहोसअसाेज १ दाङ। राष्ट्रिय विज्ञान दिवस २०७९ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं १२ स्थित विद्यालयका विज्ञान शिक्षकहरूको भेलाले ६ सदस्यीय “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर”तदर्थ समिति गठन गरेको छ। घोराही उपमहानगरपालिका वडा...
पुरा पढ्नुहोससिक्किम अचानक एकै दिनमा भारतमा विलय भएको थिएन। सिक्किमको भारतमा विलय योजनावद्ध र लामो प्रयत्नबाट भएको हो। जनादेश बोकेका र जनताको मन जितेका भनिएका नेताहरू तथा राजनीतिक दलहरूको सहयोगबाट नै सिक्किमको भारतमा विलय सम्भव भएको भुक्तभोगी...
पुरा पढ्नुहोस








