शिक्षा

छोराको शुल्क तिर्न आमाको तिलहरी धितो

भनिन्छ–आमा महान् हुन्। कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन्। उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो राखेकी हुन्। शुल्क बुझाउन नसकेका कारण विद्यालयले प्रवेशपत्र नदिएपछि उनले...

पुरा पढ्नुहोस
एस.ई.ई परीक्षामा प्यूठानबाट ४ हजार ९२ परीक्षार्थी सहभागी हुँदै

प्यूठान,भोलिदेखि देशैभर सुरु हुन लागेको एस.ई.ई परीक्षामा प्यूठान जिल्लाबाट ४ हजार ९२ जना परीक्षार्थी सामेल हुँदैछन् । सहभागी हुनेहरु मध्ये छात्राको संख्या २ हजार २ सय ११ जना रहेका छन् भने छात्रको संख्या १...

पुरा पढ्नुहोस
वडाध्यक्ष बि.क द्वारा कालिका आ.वि को २ कोठे भवन शिलान्यास

सल्यानको कुमाख गाउँपालिका वडा नं ६ मा रहेकोे श्री कालिका आधारभुत विधालयको दुई कोठे भवन  आज एक कार्यक्रम बीचमा शिलान्यास गरिएको छ । प्रमुख अतिथी वडा नं ६ का वडाध्यक्ष  कर्ण बहादुर बि क,...

पुरा पढ्नुहोस
भुक्तानी नपाएको भन्दै ठेकेदारले लगाए विद्यालयमा ताला

भवन निर्माणको भुक्तानी नपाएको भन्दै ठेकेदारले सल्यानको एक विद्यालयमा ताला लगाइदिँदा वार्षिक परीक्षा र प्रशासनिक कामकाज थप्प भएको छ । त्रिवेणी गाउँपालिका-१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयबाट भुक्तानी नपाएको भन्दै ठेकेदार दामोदर वलीले दुईवटा भवनमा...

पुरा पढ्नुहोस
फेसबुक: What`s on your mind ?

हरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...

पुरा पढ्नुहोस
स्वर्गद्वारीमा स्ववियु टिमले उपलब्ध गरायो सेनेटरी प्याड र मास्क ;साथै सरसफाई कार्यक्रम सम्पन्न

प्यूठान,प्यूठानको पुण्यखोला स्थित स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र विधार्थी यूनियनको टिमले शुक्रबार सेनेटरी प्याड,माक्स,स्यानिटाईजर व्यवस्थापन गर्नुका साथै क्याम्पस सरसफाई गरेको छ । स्ववियू का सभापति टेकराज केसी,सचिव प्रेमबहादुर विश्वकर्मा,कोषाध्यक्ष भुपेन्द्र जंग क्षेत्री ‘बादल’ , उपसभापति...

पुरा पढ्नुहोस
बुद्ध जनकल्याण माविमा बिदाई कार्यक्रम सम्पन्न

सल्यानको कुमाख गाउँपालीका वडा नं-६ मा रहेको बुद्ध जनकल्याण माविले नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिलाई बधाई तथा कक्षा १० का विद्यार्थीलाई बिदाई कार्यक्रम एक समारोहबी सम्पन्न गरेकाे छ । बिदाई तथा स्वागत कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक...

पुरा पढ्नुहोस
पत्रकार तथा संघसंस्थालाई(सिविआर) कार्यक्रम सम्बन्धि अभिमुखिकरण

प्यूठान,प्यूठानमा सिविआर कार्यक्रम सम्बन्धि अभिमुखिकरण गरिएकाे छ । अपाङ्गता भएका ब्यक्तिलाई समुदायमा आधारित पुर्न:स्थापना (सिबिआर )कार्यक्रमबारे जिल्लाका पत्रकार तथा संघसंस्थालाई बुधबार खलंगामा एक कार्यक्रमकाे आयाेजना गरि अभिमुखिकरण दिइएकाे हाे । अपाङ्गता भएका ब्यक्तिहरुप्रति समाज...

पुरा पढ्नुहोस
प्यूठानमा स्ववियू निर्वाचित प्रतिनिधिको सपथ कार्यक्रम सम्पन्न

प्यूठान।प्यूठानमा स्ववियूको नयाँ टिमलाई सम्मान गरिएको छ।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा नवनिर्वाचित स्ववियू उम्मेदवारहरुलाई प्रमाणपत्र बितरण एवम सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।सोहि कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख गुन्जबहादुर खडका,प्रमुख अतिथि स्ववियू निर्वाचन अधिकृत डा.शिबराज पण्डित,...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन:बागेश्वरीमा खस्यो ९ सय ६० मत

आज भएको स्ववियु निर्वाचनमा कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस मा शान्तिपुर्ण वातावरण मा निर्वाचन  सम्पन्न भएको छ । उक्त निर्वाचनमा सहभागी हुनका लागि क्याम्पसमा ५ ओटा संगठन दर्ता भएको थियोे । जसमध्ये नेपाल क्रान्तिकारी विधार्थी संघ...

पुरा पढ्नुहोस