स्वास्थ्य
२० कार्तिक ,काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः ४७ मा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोटसहित छिमेकी जिल्ला रुकुममा पनि ठुलो धनजन क्षति भएको छ । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिसँगै घाइतेहरूको...
पुरा पढ्नुहोसदाङसहित देशभर ठुलाे भुकम्पकाे झटका महसुस भएको छ । शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः४८ मा भूकम्पको धक्का महसुस गरिएको हो। शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय...
पुरा पढ्नुहोसअल्पकालीन या क्षणिक काम तथा लोकप्रिय नारा या अभिव्यक्तिमार्फत प्रकट हुने ‘स्टन्टबाजी’ले जनताको स्वास्थ्यमा सुधार ल्याउन सक्दैनसंंसारभर नै राजनीतिक या राजकीय क्षेत्रमा स्टन्टबाजी हुने गर्छन् । तर, नेपालमा भने गैरराजनीतिक, निजी एवं सार्वजनिक क्षेत्रमा पनि...
पुरा पढ्नुहोससिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी भैँसीको मृत्यु भएको छ। नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा १०० भन्दा बढी भैँसीको डुबेर...
पुरा पढ्नुहोसकाेठीभिरकाे शिरलाई साक्षी राखेर एकाकार भई गमेर छलफल गराैँ गाउँ-गाउमा रित्तिरहेकाे मानव बस्ति कसरी पुनःस्थापना गर्न सकिएला गाउँकाे अर्गानिक उत्पादनकाे बजारीकरण पछिल्लोपटक गातिनामा उर्लिएकाे कागती र बेसार (हलेदाे) स्याउलिवाङकाे आलु, रायाे र सिस्नाे डामृ, खबाङ र लुङका सुन्तलाहरु मगर संस्कृतिका...
पुरा पढ्नुहोसबझाङको थलरा गाउँपालिका– ३ कुचगाउँकी जगु नेपाली त्रिपालमुनि बस्न थालेको चार दिन भइसक्यो । १६ असोजमा गएको ६.३ रेक्टर स्केलको भूकम्पले घर भत्काएपछि नेपालीको वास खेतमा लगाएको त्रिपालमुनि छ । ‘भूकम्पले घर ध्वस्त बनाइदियो,’ उनले भनिन्,...
पुरा पढ्नुहोस१४ असोज, काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले काम बन्द गरेर अस्पताल अगाडिको सडकमा धर्दा नदिएका छन् ।मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा...
पुरा पढ्नुहोसअसोजे १४, प्युठान। प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका -९ लामाचौरमा (कच्छार)स्थित सर्पदंश केन्द्र शनिबारदेखि सञ्चालनमा आएको हो। समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै...
पुरा पढ्नुहोस१३ असार, काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ । शनिबार भएको छ बुँदे सहमतिसँगै मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ । मणिपाल अस्पताल,...
पुरा पढ्नुहोस








