अन्तरास्ट्रिय समाचार
२३ साउन, काठमाडौंकाभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ। बुधबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई हराउँदै भारतले उपाधि जितेको हो। भारतले नेपाललाई ३–२ सेटले पराजित गरेको हो। पहिलो सेटमा २५–२३ ले विजयी...
पुरा पढ्नुहोस२२ साउन, काठमाडौंबंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)...
पुरा पढ्नुहोस२१ साउन, काठमाडौंबंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु...
पुरा पढ्नुहोस२१ साउन, काठमाडौंराजधानी ढाकामा जारी तनावबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हसिनाले राजीनामा दिएको र भारततर्फ गएको लेखेको छ । उनी हेलिकप्टरमार्फत भारतको त्रिपुरा राज्यको अगरतलातिर गएको भनिएको...
पुरा पढ्नुहोस२१ साउन, काठमाडौंबंगलादेशमा भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा ८३ जना भन्दा बढीको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारीहरुबीच आइतबार दिनभर हिंसात्मक झपप भएको थियो। वंगलादेशमा विद्यार्थी नेताहरुले सरकारविरुद्ध नागरिक अबज्ञाको आव्हान गरेसँगै भएको देशव्यापी प्रदर्शनमा...
पुरा पढ्नुहोसगाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको छ।इजरायली सेनाले पनि दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ। ‘हमासको अल–फुरकान बटालियनले आतंकवादीलाई लुक्ने र कमाण्ड सेन्टरका रूपमा विद्यालय प्रयोग...
पुरा पढ्नुहोस१९ साउन, ढाका संयुक्त राष्ट्रसंघीय सङ्गठन युनिसेफले बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिकाको मृत्यु भएको जनाएको छ । बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु...
पुरा पढ्नुहोसरुसको निज्नी टागिल शहरमा रहेको एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ। रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको शहर निजनी टागिलमा रहेको पाँच तले ग्यासबाट चल्ने भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त...
पुरा पढ्नुहोसभारी वर्षाले निम्त्याएको विपदका कारण मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको ‘टाइफुन गेमी’बाट हुनान प्रान्त प्रभावित भएको...
पुरा पढ्नुहोस१७ साउन, काठमाडौंभारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण सिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। हिमाचलका मुख्यमन्त्री सुखविन्दरसिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताए। सिमलाको रामपुर...
पुरा पढ्नुहोस









