आर्थिक
समसामयिक विषयमा जाेडदार कलम चलाइरहेका लेखक नरेन्द्र जंग पिटरकाे कृति “बकपत्र” माथिकाे बहस तथा वादविवाद घाेराहीमा हुने भएको छ । प्राणमञ्च मिडिया प्रालिले प्राणमञ्च मासिकमा निरन्तर कलम चलाइरहने स्तम्भकार पिटरकाे कृतिलाई “लेखकसँग संवाद, बहस...
पुरा पढ्नुहोसनेकपा (माओवादी केन्द्र)ले संचालन गरेको “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान २०८०” काे समीक्षात्मक बैठक मंगलबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ । समिक्षात्मक बैठकमा ४ महिना संचालन गरिएको रुपान्तरण अभियान ७५ प्रतिशत सफल भएको र डेढ...
पुरा पढ्नुहोसआजको मुल समस्या वर्तमानमा राज्य व्यवस्थाको चरित्र हो । जसले कहिल्यै पनि आफू स्वतन्त्र, सम्पन्न र हस्तक्षेपकारी हुने आँटै गर्दैन ।नेपालको पछिल्लो अर्थराजनीतिक परिवेशको बारेमा तपाईंको धारणा कस्तो छ ?हैन, यो कस्तो छ भने...
पुरा पढ्नुहोसठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो। प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको...
पुरा पढ्नुहोसनेकपा (मसाल) जिल्ला समिति प्युठानले विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता तथा चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको एक सय एकतिसौँ जन्मजयन्ती मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले समसामयिक राजनीति...
पुरा पढ्नुहोसवर्गभन्दा बाहिर कुनै पनि विचार, राजनीति र राजनीतिक पार्टी हुन संभव छैन । कुनै पनि पार्टीको र त्यसको नेतृत्वप्रति धारणा बनाउँदै गर्दा हामीले त्यसलाई बोकेर कुन वर्ग हिडेको छ ? या त्यो नेतृत्वले कुन...
पुरा पढ्नुहोससांगीतिक स्मृतिमा मधुबाबु थापा स्मृतिग्रन्थ विमाेचन समाराेह शनिबार घाेहीमा सम्पन्न भएको छ । साे समारोहकाे आयाेजना राप्ती साहित्य परिषद् दाङले गरेकाे हाे ।२०१० सालमा घाेराहीकाे साैडियारमा जन्मिएका मधुबाबु थापाले दुई वर्षमै आँखाको ज्याेति गुमाएका...
पुरा पढ्नुहोसइजरायलमा फेरि एकपटक हजारौँले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गाजामा तीन दिनपहिले इजरायली सेनाले तीन इजरायली बन्धकको हत्या गरेका कारण यी प्रदर्शन भएका हुन् । मारिने ती इजरायली थिए, जसलाई ७ अक्टुबरमा हमासले बन्धक बनाएको थियो ।...
पुरा पढ्नुहोससाना किसान कृषि सहकारी संस्था लिमिटेड लक्ष्मीपुर ४ दाङले आफ्नो २६ अौँ वार्षिकोत्सब भव्य समारोहबीच सम्पन्न गरेकाे छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका केन्द्रीय उपाध्यक्ष पूर्ण शर्माकाे प्रमुख आतिथ्यतामा साेमबार संस्थाले २६...
पुरा पढ्नुहोस२७ मंसिर, काठमाडौँ : लामो समयको अन्तराल पछि नेप्से सूचक २ हजार अंकमा उक्लिएको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४/१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः...
पुरा पढ्नुहोस









