आर्थिक

डिजिटल प्रतिरक्षा प्रणालीको विकास गर – सम्पादकीय

विगत लामो समयदेखि संसार डिजिटल युगमा रमाइरहेको छ । संचार प्रविधिमा भएको यो अभूतपूर्व क्रान्तिले सिङगो विश्वको एउटा सानो कोठाबाट संसारभर यात्रा गर्न मिल्ने भएको छ । तर यससँगै मौलाएको साइवर अपराधले विश्का शत्तिःmशाली...

पुरा पढ्नुहोस
सवा दुइ करोडको कालोपत्रे सडक ४० दिन पनि टिकेन

कपिलवस्तुको विजयनगर गाउँपालिका– २ विजयनगरको लालपुरदेखि कुकुरभुकुवा जोड्ने कालोपत्रे सडक निर्माणको ४० दिनमै भासिएको छ । विजयनगर गाउँपालिकाको दुई करोड १९ लाखमा १९ असारमा कालोपत्रे गरिएको २६ सय मिटर सडक ठाउँठाउँमा भासिएको हो । वर्षाले सडकको...

पुरा पढ्नुहोस
सुन तस्करीबारे छानबिन : अझै सशंकित छन् ओली

५ भदौ, काठमाडौं । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारबाट निस्किँदै गर्दा नेताहरु ढुक्क थिए, भोलि (मंगलबार) संसदको अवरोध हट्छ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै...

पुरा पढ्नुहोस
स्याउलिवाङकाे अर्गानिक आलु बजारमा खाेसाखाेस !

प्यूठान नौबहिनी गाउँपालिका १ स्याउलिवाङ परम्परागत वर्षे आलु, रायाे तथा मुला खेतीकाे लागि प्रख्यात उर्वर भूमि हाे । प्यूठानको सुदुर उत्तरमा अवस्थित याे क्षेत्रमा सहज यातायातको निरन्तरता नभएकोले जनजीवन कष्टकर छ । हरेक वर्ष यहाँका...

पुरा पढ्नुहोस
कृषि फर्ममा नेकपाकाे राप्ती ब्युरो बैठक !

दाङ/ नेपाल कम्युनिस्ट पार्टी राप्ती व्युराेकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका व्युराे इन्चार्ज कमरेड सविन सीकाे अध्यक्षतामा नेकपा पुर्वी दाङद्वारा संचालित सी कृषि फार्मकाे धान उत्पादन केन्द्रमा रहेका एकीकृत कृषि भवनमा...

पुरा पढ्नुहोस
तस्करीकाे सुन सबैभन्दा शुद्ध !

चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक-सु’बाट बरामद गरिएको सुनको गुणस्तर सबैभन्दा उत्कृष्ट ठहरिएको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा उक्त सुन ‘९९९’ शुद्ध रहेको पुष्टि भएको हो । सामान्यतया बजारमा २२...

पुरा पढ्नुहोस
युएसडब्लु (USW Nepal) को अनुदानले मेटाइदियो बालविकासको २६ वर्षे इतिहास

गुल्मी जिल्लाको मदाने १ अग्लुङमा विद्यालय भवन निर्माण तथा शैक्षिक गुणस्तर विकासको नाममा त्यहाँका शैक्षिक सरोकारवाला एवम् शिक्षाप्रेमीहरुमाथि गम्भीर आघात पुग्ने ढंगले काम गरेको पाइएको छ । यु डब्लु एस (UWS NEPAL) नामक विदेशी...

पुरा पढ्नुहोस
प्राणमञ्च मासिक भदौः २०८० खोजी खोजी पढौँ

प्राणमञ्च मासिक कभर भदौः २०८० प्राणमञ्च मासिक भदौः २०८० क्रमश……………. ...

पुरा पढ्नुहोस
आइतबारबाट संसदको गतिरोध हट्ने प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारबाट संसदको अवरोध हट्ने बताएका छन् ।शनिवार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले न्युज...

पुरा पढ्नुहोस