आर्थिक

जलमग्न प्यूठान, पहिरोले चकचके-भालुवाङ र खलङगाा-जोगिटारी सडक अवरुद्ध

गएरातीको अविरल वर्षातले प्यूठान नगरपालिकाको झिमरुक नदि तटीय क्षेत्रका घर तथा धान खेती डुवानमा परेका छ ।पानीको भल पसेर विजुवारको सिमसार क्षेत्रमा निर्माण गरिएको गौमुखी गाउँपालिका पूर्व उपाध्क्ष तुलसा सुनार लगायतका घरहरु डुवानमा परेको...

पुरा पढ्नुहोस
भ्रमपूर्ण समाचार लेख्ने तेहेल्का अनलाइनलाई २ कराेड जरिवाना

दिल्ली उच्च अदालतले तेहेल्का डटकमका पत्रकार तरुण तेजपाल, अनिरुद्ध भेल, म्याथ्यु सामुएल तथा मेसर्स तेहेल्का डटकमलाई दुई करोड रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको छ । न्यायाधीश निना वंशल कृष्णाको इजलासले सेवानिवृत्त सैनिक अधिकृत एम एस अलुवालियालाई...

पुरा पढ्नुहोस
भ्रष्टाचार बिरुद्ध सरकार निर्मम ढंगले लागिरहन्छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भइरहेको बताएकी छिन्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले सरकार...

पुरा पढ्नुहोस
गाैमुखीमा आयातित रक्सीमाथि प्रतिबन्ध, कार्यान्वयनमा चुनाैति

 प्युठान, जिल्लाको सुदुर उत्तरमा पर्ने गाैमुखी गाउँपालिकाले आर्थिक वर्ष (२०८०/८१)काे नीति तथा कार्यक्रममा ४० युपि (अण्डर प्रुफ) भन्दा माथिका मदिरा विक्री वितरणमा रोक लगाउने विषय राखेसँगै गत साउन १ गतेबाट कार्यान्वयनमा लगेकाे छ ।...

पुरा पढ्नुहोस
युक्रेनको नेटो सदस्यताले उभ्याउनेछ तेस्रो विश्वयुद्ध

जुलाई ११ मा नेटोको भिल्नियस बैठक सुरु हुनुअघि ४६ जना विदेशनीति विशेषज्ञले खुला पत्र जारी गर्दै युक्रेनलाई नेटो सदस्य दिलाउन माग गरिएको थियो । पत्रमा नेटो सदस्यता दिनुअघि रुसलाई युद्धमैदानमा हराउन सघाउनुपर्ने र उसको सन्...

पुरा पढ्नुहोस
तीनवटै सरकारका खाता महालेखाद्वारा बन्द

देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखानियन्त्रकको कार्यालयले गएराति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय तहको खाता रोक्का गरेको हो। महालेखाको यही असार १० गते जारी सूचनाअनुसार गएराति १२ बजेदेखि प्रदेश र स्थानीय तहको यो...

पुरा पढ्नुहोस
रुन्टीगढी गाउँपालिकाकाे ६१ कराेड ५७ लाख बजेट, के छन् नयाँ कार्यक्रम ?

होलेरी । राेल्पाकाे रुन्टीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गरेको छ । “सुखी र समृद्धी, अबको रुन्टीगढी” भन्ने मुल नाराको साथ नीति तथा कार्यक्रम पारित गरेपछि १४ औ गाउँ सभाको दोस्रो बैठकले...

पुरा पढ्नुहोस
सरकारी जग्गा हिनामिना गरेका वडाअध्यक्षलाई कारबाहीकाे माग !

सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका– २९ का अध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी...

पुरा पढ्नुहोस
विकास गाउँमा भरियाे, मान्छे शहरमा भरिए

काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बुढेसकाल लागेकाले उनी गाह्रो काम गर्न सक्दिनन्। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर...

पुरा पढ्नुहोस
पारवहन सन्धिकाे संशोधन: अब नेपालले पानी जहाजमार्फत तेस्रो मुलककमा व्यापार गर्ने

१८ जेठ, काठमाडौं । नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण...

पुरा पढ्नुहोस