आर्थिक
स्वर्गद्वारी प्युठान पाचौ महोत्सव (आज) फागुन ४ गतेदेखि शुरु भएको छ । प्युठान उधोग बाणिज्य संघको मुख्य आयोजनामा सन्चालन गरिएको “कृषि पर्यटन उधोग र ब्यापार: समृद्ध रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र निर्माणको काम शुरु भएको छ । प्रदेश राजधानी परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अन्य नौवटा मन्त्रालयको भवन निर्माणको काम शुरु भएको हो । तीन अर्ब नौ करोड २९ लाख ३८...
पुरा पढ्नुहोससल्यान, फागुन ३ सल्यान जिल्लामा स्थानीय खेलप्रमी युवाहरुकाे सहभागीतामा प्रथम सिद्धकैलास गुफा कप तथा विविध साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरिएको छ । बुधबार सुभारम्भ भएको साे कार्यक्रममा वडास्तरीय भलिबल प्रतियोगितासँगै स्थानीय स्तरका गायन तथा नृत्य विधाका...
पुरा पढ्नुहोसफागुन ४, सल्यान जिल्लाको कुमाख गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण सुरु गरेको छ । हिमालयन बैंकसँगकाे सहकार्यमा पालिकाभित्रका सबै वडाका लाभग्राहीहरुलाई बैँक धाएर घन्टाैँ लाइनमा बस्नुपर्ने झंझटलाई मध्यनजर गरी वडापालिकाबाट भूक्तानिकाे काम गरिरहेका गाउँपालिकाले...
पुरा पढ्नुहोसप्राणमञ्च डटकम, यतिबेला गणतान्त्रिक खेलकुद मैदान चिटिक्क सिङ्गारिएको छ । खेलकुद मैदानकाे सिंगारपटारसँगै फाल्गुन ४ देखि १४ गतेसम्म गणतान्त्रिक खेल मैदान बिजुवारमा हुनगइरहेको पाचौं स्वर्गद्वारी प्युठान महोत्सवकाे सम्पूर्ण तयारी पूरा भएकाे पनि मुल आयाेजक...
पुरा पढ्नुहोसघोराही, २ फागुन भोलीदेखी घोराहीमा सुरु हुने ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ को तयारी पुरा भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को झिगौरामा हुने महोत्सवको सम्पूर्ण...
पुरा पढ्नुहोसएकीकृत समाजवादीकी सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छिन्। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचारगोष्ठीमा उनले संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको...
पुरा पढ्नुहोसनेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।मध्यराति १२ बजेदेखीपछि लागु हुने गरी पेट्रोल र डिजेलरमट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने...
पुरा पढ्नुहोसकाठमाडौं महानगरलाई टुकुचा क्षेत्रका संरचना भत्काउन अदालतले रोक लगाएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा पर्ने टुकुचा क्षेत्रको उत्खननमा रोक लगाएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार न्यायाधीशहरू...
पुरा पढ्नुहोस








