खेलकुद

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदै

८ मंसिर, काठमाडौं । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग उद्घाटन खेलमा...

पुरा पढ्नुहोस
विश्वकप छनोट :नेपाल र यमन भिड्दै

५ मंसिर, काठ्माडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय...

पुरा पढ्नुहोस
भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटाैं पटक विश्वविजेता

३ मंसिर , काठ्माडौँ । १३औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाको पोल्टामा पारेको छ । अस्ट्रेलियाले आइतबार खेलिएको फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।अस्ट्रेलियाको जितसँगै अहमादाबादस्थित नरेन्द्र...

पुरा पढ्नुहोस
एकदिवसीय विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

३ मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको उपाधिका लागि घरेलु टोली भारत र अष्ट्रेलियाबीच आज प्रतिस्पर्धा हुँदैछ ।फाइनल खेल आज अहमेदवादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।भारतले...

पुरा पढ्नुहोस
महिला टी-२० सिरिज : आज नेपाल र हङकङ भिड्दै

३० कात्तिक,काठमाडौँ । चार देश सम्मिलित टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा आज नेपालले दोस्रो खेल हङकङसित खेल्ने छ । यो खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा...

पुरा पढ्नुहोस
महिला क्रिकेटमा नयाँ कप्तान :चयन भइन् इन्दु बर्मा

२६ कात्तिक काठमाडौं । हङकङमा हुने चारदेशीय टी-२० महिला सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले २२ खेलाडीलाई क्याम्पमा बोलाउँदा कप्तान तोकिएको थिएन ।बिहीबार सोही सिरिजमा लागि नेपाली टोली घोषणा हुँदा क्यानले नयाँ कप्तान र...

पुरा पढ्नुहोस
आज नेदरल्याण्ड्स र भारत भिड्दै

२६ कार्तिक,काठमाडौं :आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड्स भिड्दैछन्।जारी प्रतियोगितामा यसअघिका सबै ८ खेल जितेर घरेलु टोली भारत शीर्ष स्थानमा छ भने समान ८ खेल खेलेको नेदरल्याण्ड्स...

पुरा पढ्नुहोस
म्याक्सवेलको दोहोरो शतकले चकनाचुर बन्यो अफगानिस्तानको सपना

२१ कार्तिक ,काठमाडौँ । ग्लेन म्याक्सवेलको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार मुम्बईको वानखेडे स्टेडियममा म्याक्सवेलले २ सय १ रन बनाउँदै अस्ट्रेलियालाई ३ विकेटको...

पुरा पढ्नुहोस
विश्वकपमा छनोट भएका क्रिकेट खेलाडीका लागि राखेपबाट १३-१३ लाख सिफारिस

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ ।राखेप...

पुरा पढ्नुहोस