दुर्घटना
११ माघ, प्युठान प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको मल्लरानी गाउँपालिका-४ बुढाचौरमा बा ००३ प १६२२ नम्बरको मोटरसाइकल अनियंत्रित भै दुर्घटना हुँदा २८ वर्षीय युबकको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा मल्लरानी गाउँपालिका...
पुरा पढ्नुहोस१० माघ, काठमाडौं सुनसरीको इटहरीमा ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेका अनुसार, उपचारका क्रममा साइकल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा घर...
पुरा पढ्नुहोस८ माघ, बैतडी बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब साढे ९ बजेको समयमा...
पुरा पढ्नुहोस८ माघ, सर्लाही सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको...
पुरा पढ्नुहोस५ माघ, काठमाडौं दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर छ । मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको एक रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर नजिकै...
पुरा पढ्नुहोस४ माघ, काठमाडौंपाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन्। सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले सिन्ह्वालाई...
पुरा पढ्नुहोस३ माघ, प्युठान प्युठानस्थित एक विद्यालयमा विद्युत सर्ट भएर आगलागी भएको छ । जिल्लाको मल्लरानी गाउँपालिका -५ अवस्थित श्री भूमि विकास माध्यमिक विद्यालयको पुस्तकालयमा विद्युत् सर्ट भएर आगलागी हुँदा ठूलो क्षति पुगेको छ । आगलागीबाट पुस्तकालयमा...
पुरा पढ्नुहोस३ माघ, बाजुरा बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका-९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।शुक्रबार साँझ...
पुरा पढ्नुहोस३ माघ, मान्म (कालीकोट) कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा...
पुरा पढ्नुहोस१ माघ, विराटनगर पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ नयाँ बस्ती खण्डमा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ९:३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे...
पुरा पढ्नुहोस









