राजनीति

फेवा ताल किनाराका संरचनामा डाेजर चलाइयाे, स्थानीयकाे विराेध

२१ चैत, पोखरा पोखरा महानगरपालिकाले फेवा तालको किनारामा रहेका अनाधिकृत संरचनाहरु हटाउन शुरु गरेको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरले ताल किनाराका अवैध संरचनाहरुमा डोजर चलाउन थालेको हो। हानगरपालिकाका मेयर धनराज आचार्यकाअनुसार संघीय सरकार,...

पुरा पढ्नुहोस
किमजोङसहित गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ

 २१ चैत, काठमाडौं प्रहरीले चलाएको अप्रेशनका क्रममा राजधानीका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर,...

पुरा पढ्नुहोस
गुण्डागर्दीविरुद्ध प्रहरीको अपरेशनः एकैदिनमा १७ जना समातिए

 २१ चैत, काठमाडौं प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ। नयाँ जनादेशअनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो। अभियान सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ। अपराध अनुसन्धान कार्यालय र...

पुरा पढ्नुहोस
नौबहिनी ५ अन्तर्गत साउनेपानीमा आज दिउँसो एक घरगोठमा आगलागी हुँदा ठूलो क्षति

२० चैत, प्युठान नौबहिनी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने गावै साउनेपानीमा आज दिउँसो एक घरगोठमा आगलागी हुँदा ठूलो क्षति भएको छ। स्थानीय किम्मत झाक्रीको घरगोठमा लागेको आगोले भित्र रहेका सम्पूर्ण सरसामान तथा अन्नपात जलेर...

पुरा पढ्नुहोस
गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ

 २० चैत, काठमाडौं कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सकारी संस्था लिमिटेडका व्यवस्थापक पक्राउ परेका छन् । पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय व्यवस्थापक रवीन बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनले निम्त्याएको मानवीय संकट

मानव सभ्यताले विज्ञान, प्रविधि र विकासका क्षेत्रमा अभूतपूर्व उपलब्धिहरू हासिल गरेको छ। तर यही विकासको गति कहिलेकाहीँ प्रकृतिका आधारभूत सन्तुलनहरूलाई चुनौती दिने दिशातर्फ पनि मोडिएको देखिन्छ। औद्योगिक क्रान्तिपछि तीव्र गतिमा बढेको औद्योगिकीकरण, वन विनाश,...

पुरा पढ्नुहोस
सदनमा मेरो भूमिका पक्ष–विपक्षभन्दा माथि उठेर निष्पक्ष हुनेछ: महावीर पुन

१९ चैत, काठमाडौं माननीय डा. माहाविर पुनले `म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ´ भनेका छन्। बिहीवार बसेको प्रतिनिधि सभामा बोल्दै उनले यसो भनेका हुन् । उनले भने, ‘म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी...

पुरा पढ्नुहोस
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन गर्न निर्देशन

 चैत १८, काठमाडौं सरकारले सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकार सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्रअनुसार...

पुरा पढ्नुहोस
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने

 १९ चैत, काठमाडौं गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।राष्ट्रपति...

पुरा पढ्नुहोस
गाजा युद्धको विनाश, विस्थापनको संकट र स्वतन्त्रता दिवस

  फासीवादी देश अमेरिका र इजरायल मिलेर स्वतन्त्र प्यालेटिनीहरुको पवित्र भूमि गाजालाई करिब पूर्ण विनाश गरे । साम्राज्यवादी शक्ति राष्ट्रले अनाहकमा हानिकारक बमबारी गरेर कमजोर सैन्य क्षमता भएका तर अथाह प्राकृतिक खजानाकाे लुटपाट कसरी गर्छन्...

पुरा पढ्नुहोस