राजनीति
२० असोज, काठमाडौंगृहमन्त्री रमेश लेखकले हेलिकप्टर प्रयोग गरेर भए पनि खोज, उद्धार र राहत वितरण गर्न निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।...
पुरा पढ्नुहोस२० असोज, काठमाडौंनवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि...
पुरा पढ्नुहोस२० असोज, महोत्तरी भौतिकवादी समाज नेपालको केन्द्रीय समितिको आयोजनामा सनिबार प्रथम महोत्तरी जिल्ला भेला बर्दिबासमा सम्पन्न भएको छ । भेलामा बोल्दै केन्द्रीय सदस्य रोशन जनकपुरीले भौतिकवादी समाज नेपाल कुनैपनि कम्युनिस्ट पार्टीकाे भातृसंगठन होइन , यो सम्पूर्ण...
पुरा पढ्नुहोस१९ असोज, काठमाडौँनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौँधर्मनिरपेक्षता र गणतन्त्रविरोधी पार्टी राप्रपाभित्र पछिल्लो समय गरिएको जिम्मेवारी हेरफेरले असन्तुष्टि चुलिएको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ‘रणनीतिक निर्णय’ मार्फत महामन्त्री धवलशमशेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाएपछि...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा शहरी क्षेत्रमा डुबानको सबैभन्दा बढी...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टीकाका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। पार्टीको विधान बमोजिम केही विभाग प्रमुखको...
पुरा पढ्नुहोस१७ असोज, लालबन्दी आज भौतिकवादी समाज नेपालको प्रथम सर्लाही जिल्ला भेला लालबन्दी स्थित जानकी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ। भेलामा समाजको केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीले नेपाली समाज अन्धविश्वास रुढीवाद र धार्मिक पाखण्डले भएको बेलामा भौतिकवादी...
पुरा पढ्नुहोस१७ असोज, काठमाडौँ त्रिभुवन विश्वविद्यालय(त्रिवि)को रजिष्ट्रारको कार्यालयमा तोडफोड भएको छ। हिजो अनेरास्ववियुले जल तथा मौसम विभागको लेखा शाखाको कर्मचारी सरुवा नगरिएको भन्दै कार्यालयमा तोडफोड गरेको बुझिएको छ। कार्यालयको अफिसको कुर्सी पनि फालिएको छ। कुनै टेबलमाथि फालिएको छ। तोडफोड...
पुरा पढ्नुहोस१७ असोज, काठमाडौँभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दशैँअघि नखुल्ने स्पष्ट पारेको छ। बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बिपी राजमार्ग दशैँअघि सञ्चालनमा नआउने जानकारी दिएका हुन्। उनले...
पुरा पढ्नुहोस








