राजनीति
२७ फागुन, काठमाडौंइजरायलले लेबनानको राजधानी बेरुतका दक्षिणी शहरहरूमा नयाँ आक्रमण गरेको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएको छ । इजरायली सेनाले भने आफूले इरान समर्थित समूह हिजबुल्लाहलाई लक्षित लेबनानको राजधानी बेरुत र टायर शहरमा आक्रमण गरेको जनाएको...
पुरा पढ्नुहोस२६ फागुन, काठमाडौं कतार सरकारले इरानी आक्रमणबाट हुने सम्भावित खतरा तत्कालका लागि टरेको जनाएको छ । यसअघि कतारी अधिकारीहरूले मोबाइलमा अलर्ट पठाउँदै देशमा सुरक्षा खतरा रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको थियो ।अलजजिराका अनुसार, सरकारले पठाएको पछिल्लो सूचनामा...
पुरा पढ्नुहोस२६ फागुन, काठमाडौंसमानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ४ लाख ४० हजार ४०४ मतगणना भइसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ। यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पछिल्लो...
पुरा पढ्नुहोस२६ फागुन, काठमाडौंअन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६०...
पुरा पढ्नुहोस२६ फागुन, काठमाडौं प्रतिनिधिसभामा कम्तीमा ७७ जना महिला सांसद समानुपातिक प्रणालीबाट आउने भएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा कम्तीमा ३३ प्रतिशत अर्थात् ९१ महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रत्यक्षतर्फबाट १४ महिला मात्रै निर्वाचित भएका छन् ।...
पुरा पढ्नुहोस२५ फागुन, काठमाडौंमाघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । विशेष...
पुरा पढ्नुहोस२५ फागुन, काठमाडौँप्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी समानुपातिक मतगणनामा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार ८५ लाख ९३ हजार ४४० मत गनिसक्दा श्रम संस्कृति पार्टीले तीन लाख १ हजार १२९ मत...
पुरा पढ्नुहोस२५ फागुन रोल्पाएकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा रोल्पामा आफ्नो संगठनको प्रभाव रहेको दाबी गर्ने विप्लव नेतृत्वको नेपाल...
पुरा पढ्नुहोस२४ फागुन, काठमाडौं सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा...
पुरा पढ्नुहोस२४ फागुन, काठमाडौं गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका...
पुरा पढ्नुहोस









