राजनीति

स्वर्गद्वारी क्याम्पसको सभापतिमा विश्वकर्माको उम्मेदवारी

प्यूठान।प्यूठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा स्वतन्त्र  विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्षको उम्मेदवारी परेको छ । अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट प्रेम बहादुर विश्वकर्माले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । अनेरास्ववियू क्रान्तिकारीबाट सचिवमा तारा बहादुर घर्ती...

पुरा पढ्नुहोस
आरआर क्याम्पसमा खुकुरी हानाहान

रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि शनिबार दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको छ ।एकीकृत नेकपा समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको...

पुरा पढ्नुहोस
क्षितिज मगरकाे एकल कविता वाचन, जनयुद्धका साक्षात अनुभूति

राप्ती साहित्य परिषद दाङकाे आयाेजनामा एकल कविता कार्यक्रम सम्पन्न गरिएकाे छ । राप्ती साहित्य परिषद्ले गर्ने नियमित साहित्यीक गतिविधि अन्तरगत कवि तथा साहित्यकार क्षितिज मगरले कविता वाचन गरेका हुन् । नेपाली भूमिमा संचालित दस...

पुरा पढ्नुहोस
प्यूठानमा चार बिद्यार्थी संगठन मिलेर स्ववियु लड्ने सहमती

प्यूठान।प्यूठानमा चार बिद्यार्थी संगठन मिलेर स्ववियु चुनाव लड्ने सहमती भएको छ । प्रेस बिज्ञप्ति अनुसार अनेरास्ववियु,नेबि संघ,अखिल छैठौं र अखिल क्रान्तिकारी (बिप्लव) लगायतका चार संगठन मिलेर स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा तालमेल गरि स्ववियु लड्ने...

पुरा पढ्नुहोस
नेकपा सल्यानले बुझायाे सबै स्थानीय सरकारलाई ज्ञापन पत्र, मागकाे तत्काल सम्बाेधन गराउन खबरदारी गरिने

  नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाका १० वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ। सल्यानमा रहेका ३ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा बिहीबार पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाइएको हाे । पार्टीको केन्द्रीय याेजना अनुसार जनताले भाेग्नु परेका...

पुरा पढ्नुहोस
मुलुककाे तेस्राे राष्ट्रपतिमा रामचन्द्र पाैडेल

काठमाडौँ — गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । निर्वाचित भएको आधिकारिक घोषणा हुन बाँकी...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

  राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् ।संघीय संसद र प्रदेशसभा सदस्य मतदाता...

पुरा पढ्नुहोस
सल्यानमा तातियाे स्ववियुकाे माहाेल, कसले मार्ला बाजी ?

पुष्कर पन्त सुनार फागुण २५, सल्यान । स्ववियु निर्वाचनका कारण सल्यानको विद्यार्थी राजनीति तातिएको छ । अन्य समय सुनसान हुने क्याम्पसमा अहिले विद्यार्थी संगठनका नेताहरु विद्यार्थीका नेताहरु खोजिरहेका छन । चैत्र ५ गते हुने निर्वाचनको तयारीमा संगठनका...

पुरा पढ्नुहोस
माओवादी धारका दलहरूले भने : शान्ति सम्झौताविरुद्धका गतिविधि प्रतिवाद गर्न एकमत छौं

माओवादी धाराका राजनीतिक दलले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै माओवादी विचारधारा बोक्ने दलहरूले शान्ति...

पुरा पढ्नुहोस
भालुवाङमा महाेत्सवकाे राैनकता

  लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि पर्याप्त बजेट बिनियोजन गरिने बताउनुभएको छ । उहाँले बहुप्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी मन्दिर प्युठान जिल्लाको प्रवेशद्वार भालुबाङमा स्वागत गेट निर्माण गरिने...

पुरा पढ्नुहोस