राजनीति

उम्मेदवारी दर्ताका लागि प्रचण्ड रुकुमपूर्व जाँदै

५ माघ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी -नेकपा_का संयोजक प्रचण्ड आज साँझ रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ता गराउन उनी आजै रुकुमपूर्व जान लागेका हुन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार...

पुरा पढ्नुहोस
नेपाल प्रहरीका ४८ एसपीको सरुवा !

५ माघ, काठमाडौं नेपाल प्रहरीका ४८ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचन नजिकिँदै गएका बेला ठूलो संख्यामा जिल्ला प्रहरी प्रमुखहरु हेरफेर गरेको हो ।एसपीहरु अनन्तराम शर्मा, अनिल कुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुन...

पुरा पढ्नुहोस
एमालेले दिएन दलितलाई टिकट !

४ माघ, बझाङप्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिजो राती दलितलाई दिइएको टिकट खोसेर एमाले केन्द्रीय सदस्य ऐन महरलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा बझाङबाट उठाउन लागिएको छ । हिजोको सचिवालय बैठकले बझाङबाट ओफीलाल ओखेडालाई उठाउने निर्णय गरेको...

पुरा पढ्नुहोस
दाङमा वादी समुदायको सामाजिक तथा सांस्कृतिक विषयक प्राज्ञिक गोष्ठी सम्पन्न

  ४ माघ, दाङ नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् दाङ सहआयोजनामा घोराहीमा “दाङमा वादी समुदायको सामाजिक, सांस्कृतिक अवस्था र रूपान्तरणका चुनौती” विषयक प्राज्ञिक गोष्ठीमा वादी समुदायले भोग्नु परेको समस्या र अबको निकासबारे छलफल...

पुरा पढ्नुहोस
आह्वान दाङद्वारा नव युवा विचार गोष्ठी भव्य रूपमा सम्पन्न

४ माघ, दाङ आव्हान दाङद्वारा आयोजित नव युवा विचार गोष्ठी–२०८२ माघ ३ गते शनिबार घोराहीस्थित सर्वोदय पुस्तकालयको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । तीन सत्रमा विभाजित उक्त गोष्ठीले नवयुवा, पठन संस्कृति, पर्यावरण र राजनीति...

पुरा पढ्नुहोस
काठमाडौँका मेयर बालेनले दिए पदबाट राजीनामा

४ माघ, काठमाडौँकाठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले महानगरपालिकाकी उपप्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका छन्।स्रोतका अनुसार, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय बैठकमा सहभागी हुनुअघि...

पुरा पढ्नुहोस
प्युठानमा कृष्णध्वज खड्काले पाए नेकपाको टिकट

 ४ माघ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्युठानको प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार कृष्णध्वज खड्कालाई बनाएको छ । यसअघि साविक एकीकृत समाजवादीका भोजविक्रम बुढालाई उम्मेदवार बनाउने निर्णय भए पनि उनलाई पछि हटाएर साविक माओवादीका खड्कालाई टिकट दिइएको...

पुरा पढ्नुहोस
सर्वोच्च पुग्यो देउवा पक्ष !

४ माघ, काठमाडौं  निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापनपक्ष  सर्वोच्च अदालत पुगेको छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर देउवा पक्षधर सर्वोच्च पुगेको हो। अहिले रिट अध्ययनको क्रममा रहेको नेता...

पुरा पढ्नुहोस
नेकपाका माधव सापकोटाले पाए सिन्धुपाल्चोक-१ बाट टिकट

४ माघ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक-१ मा युवा नेता माधव सापकोटा सुबोधलाई उम्मेदवार बनाएको छ । सापकोट सिन्धुपाल्चोक-१ कै निवर्तमान सांसद हुन् । पार्टीका संयोजक प्रचण्डले आज बिहान पार्टी संयोजक प्रचण्डले उनलाई टिकट दिएका...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा बैठक बस्दै !

४ माघ, काठमाडौं राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय...

पुरा पढ्नुहोस