राजनीति
२४ कात्तिक, काठमाडौंविसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका...
पुरा पढ्नुहोस२३ कार्तिक, काठमाडौं रुसले युक्रेनमा अर्को भीषण आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। सयौँ रुसी ड्रोनका साथै हावा, जमिन र समुद्रबाट प्रक्षेपण गरिएका मिसाइलले महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाएको...
पुरा पढ्नुहोस२२ कार्तिक, काठमाडाैं राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेकाे छ। शुक्रबार साँझ राष्ट्र बैंक र सीआईबीको संयुक्त टोलीले बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेको हो। आर्थिक अपचलनमा प्रभु समूहका अध्यक्ष...
पुरा पढ्नुहोस२२ कात्तिक, वीरगञ्ज (पर्सा) वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात...
पुरा पढ्नुहोस२१ कार्तिक, काठमाडौँ सङ्घीयसहित प्रदेशसभाका सभामुखहरूको बैठकले प्रदेश कानुनमा भएका व्यवस्थालाई सङ्घीय सरकारले हटाएको विषयलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आमन्त्रणमा सातवटै प्रदेशसभाका सभामुखसँग आज सिंहदरबारमा भएको छलफलमा सङ्घीय सरकारको सो निर्णयले...
पुरा पढ्नुहोस२१ कात्तिक, काठमाडौं नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादी केन्द्र परित्याग गरेका जनार्दन शर्मा र एकीकृत समाजवादी महासचिव घनश्याम भूसालले राजनीतिक सहकार्य गर्ने भएका छन्। शुक्रबार बिहान भएको भेटपछि तीन नेता मुलुकको राजनीतिक अन्योललाई सम्बोधन...
पुरा पढ्नुहोस२१ कार्तिक, काठमाडौँनेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको छ। विप्लवलाई भेट्न दुई नेता ललितपुरस्थित हरिसिद्धिमा रहेको उनकै घरमा पुगेका हुन्। तीन नेताबीच...
पुरा पढ्नुहोस२० कार्तिक, नेपालगञ्ज नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको छ। ‘एडभोकेसी’ फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेश ले संयुक्त रूपमा गरेको अनुगमनमा यस्तो अवस्था देखिएको हो। कारागारको क्षमता...
पुरा पढ्नुहोस२० कात्तिक, काठमाडौंनेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला आयोजना गर्दैछ । विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार बिहान भेला आयोजना गर्न लागेका हुन् ।भेला आयोजकमध्येका एक नेताका अनुसार...
पुरा पढ्नुहोस१९ कार्तिक, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएको छ। सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका उनलाई सिंहदरबार ल्याइएको हो। उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो।...
पुरा पढ्नुहोस









