राजनीति
२८ असार, काठमाडौंपूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा उनको निधन भएको हो । शर्माको दाहसंस्कार भने भोलि मात्रै गरिनेछ ।पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर...
पुरा पढ्नुहोस२८ असार, काठमाडौंपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको बताएकी छिन् । शनिबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्...
पुरा पढ्नुहोस२७ असार, काठमाडौं माओवादी आन्दोलनसंग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच एउटा सोंच पछिल्लो चरणमा निकै झांगिदै गएको प्रतीत हुन्छ – ‘नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो; त्यसैले सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक...
पुरा पढ्नुहोस२७ असार, प्यूठान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्यूठानका दुई स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सिफारिस गरेको छ । मन्त्रालयले मल्लरानी गाउँपालिकामा बिजय पौडेल र झिमरुक गाउँपालिकामा शाकुन्तला अर्याललाई प्रमुख प्रशासकीय अधिकृत तोकेको हो...
पुरा पढ्नुहोस२७ असार, काठमाडौं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताएकी छन्। बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै...
पुरा पढ्नुहोस२५ असार, प्युठान रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । गाउँपालिकाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सम्पर्कविहीन भएको पुष्टि गर्दै खोजीमा सहयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । गाउँपालिका...
पुरा पढ्नुहोसशिक्षक आपूर्तिको माग गर्दै शिक्षक–विद्यार्थी वडामा धाउँदै२४ असार, प्युठान उच्च अदालत तुलसीपुरले प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–५ सारीस्थित उमामहेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समिति हाललाई यथावत राख्ने निर्णय गर्दै अन्तरिम आदेश जारी गरेको छ । निवेदक गुरु प्रसाद अधिकारीद्वारा...
पुरा पढ्नुहोस२३ असार, काठमाडौं उपकुलपति छनोट सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो । तर तीन जनाको नाम भने...
पुरा पढ्नुहोस२३ असार, काठमाडौंप्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाले अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै दुवै दलले संसद् अवरोध गर्दै आइरहेको छ ।यसैबीच आज पनि रास्वपा सांसदहरू रोस्ट्रम...
पुरा पढ्नुहोस२३ असार, काठमाडौंसार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सूचना जारी गरेर दिएको जानकारी अनुसार लुना खरेल मुख्य व्यक्ति भएको काठमाडौंको ग्रीन लिफ प्रालि, राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको...
पुरा पढ्नुहोस








