विचार / दृष्टिकोण

सवारी दुर्घटनामा २ जनाको मृत्यु

२ माघ, काठमाडौं नवलपरासी र हुम्लामा हिजो साँझ भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। नवलपरासी बर्दघाट सुस्तापूर्वको देवचुलीमा स्कारपियोको ठक्करबाट स्थानीय ४२ वर्षीया जया आर्यालको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज...

पुरा पढ्नुहोस
संयुक्त Gen Z आन्दोलन र नेकपा (माओवादी)बीच ४ बुँदे सहमति !

  १ माघ, काठमाडौं नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच कार्यगत एकता गर्ने सहमति भएको छ । बिहीबार विप्लव र ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।यस्तो छ ४...

पुरा पढ्नुहोस
नेपालमा २९ प्रतिशत घरपरिवार बालबालिकाविहीन !

१ माघ, काठमाडौंनेपालमा बालबालिकाको संख्या निरन्तर घट्दो क्रममा रहेको देखिएको छ। बीस बर्षको अवधिमा बालबालिका अनुपात १२ प्रतिशतले घटेको देखिन्छ। देशको कुल जनसंख्यामध्ये करिब ७१ प्रतिशत घरपरिवारमा कम्तीमा एकजना बालबालिका छन्। करिब २९ प्रतिशत घरपरिवारमा...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा आमा–छोराको मृत्यु, ११ जना घाइते

 १ माघ, विराटनगर पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ नयाँ बस्ती खण्डमा सवारी दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ९:३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे...

पुरा पढ्नुहोस
प्युठानमा बोलेरोको ठक्करबाट दुई जना पैदल यात्री गम्भीर घाइते

१ माघ, प्युठान प्युठानमा बोलेरोको ठक्करबाट दुई जना पैदल यात्री घाइते भएका छन् । जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ३ अर्खा देखी गुल्मि तर्फ जादै गरेको लु १ ज ४८५७ नंम्बरको डबल क्याप बोलेरो गाडिले आज...

पुरा पढ्नुहोस
आज माघे संक्रान्ति पर्व मनाइँदै

१ माघ, काठमाडौंप्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी आज देशभर मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने...

पुरा पढ्नुहोस
विधिकै माध्यमबाट नयाँ नेतृत्व चुनेका छौं : विश्वप्रकाश शर्मा

१ माघ, काठमाडौं विशेष महाधिवेशनको हलबाट नेपाली कांग्रेसको उपसभापति चुनिएका विश्वप्रकाश शर्माले विधिको माध्यमबाटै मध्यरातमा नयाँ केन्द्रीय कार्यसमिति विधिबाटै चुनिएको बताएका छन् । उपसभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देश संविधानले चल्ने...

पुरा पढ्नुहोस
महामन्त्री पद छाडिसकेँ, कारबाहीको कुनै औचित्य छैन : विश्वप्रकाश

 ३० पुस, काठमाडौं नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले पार्टीलाई परिवर्तित समयअनुसार...

पुरा पढ्नुहोस
गगन र विश्वलाई कांग्रेसले गर्‍यो कारबाही

 ३० पुस, काठमाडौं नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने...

पुरा पढ्नुहोस
कांग्रेस विभाजनले चुनावलाई अनिश्चिततामा धकेल्न सक्छ : अग्नि खरेल

३० पुस, काठमाडौं नेकपा एमालेका नेता एवं पूर्वकानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता समेत रहेका अग्नि खरेलले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र सम्भावित विभाजनले चुनावलाई असर गर्न सक्ने बताएका छन् । उनले विभाजनले ल्याउनसक्ने कानुनी जटिलताले चुनावलाई...

पुरा पढ्नुहोस