शिक्षा

नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको १५ औं जिल्ला अधिबेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

३ चैत, प्यूठान नेपाल राष्ट्रिय शिक्षक संगठन प्युठानको १५ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार शिक्षक महासंघको सभाहल पुण्यखोलामा अधिबेशन सम्पन्न गरेको हो । अधिवेशनले राम बहादुर केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ...

पुरा पढ्नुहोस
शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्छ : प्रचण्ड

२ फागुन, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल...

पुरा पढ्नुहोस
माओवादी कार्यालयमा शिक्षकहरूको धर्ना

१ चैत, काठमाडौंशिक्षक महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको छ । शुक्रबार चौथो दिनको धर्नाअन्तर्गत महासंघले नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा धर्ना दिएको हो ।अब नेपाली शिक्षक, कर्मचारीहरु अन्तिम चरणको आन्दोलनमा...

पुरा पढ्नुहोस
घोराहीमा एमाले वडाध्यक्षद्वारा प्रधानाध्यापक माथि कुटपिट

२९ फागुन, दाङ दाङको घोराहीमा एमाले वडाध्यक्षद्वारा विद्यालय प्रधानाध्यापक माथि कुटपिट भएको छ । घोराही उपमहानगरपालिका-१४ स्थित श्री उ.मा.वि. शुभ प्रभात स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ।विद्यालय व्यवस्थापन समितिको...

पुरा पढ्नुहोस
जनआन्दोलनभन्दा ठूलो आन्दोलन गर्ने शिक्षकहरूको चेतावनी

२८ फागुन, काठमाडौँ नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिँदै जनआन्दोलनभन्दा पनि ठूलो आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधवार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएको हो। अब नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन अन्तर्गत आज मनोनयन पत्र वितरण गरिँदै

२६ फागुन, काठमाडौं स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत आज मनोनयन पत्र वितरण हुँदैछ। निर्वाचन तालिका अनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ।  आज मनोनयनपत्र वितरण...

पुरा पढ्नुहोस
शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने शिक्षक महासंघको निर्णय

२५ फागुन, काठमाडौंविद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार...

पुरा पढ्नुहोस
विद्यालय स्तरीय राष्ट्रिय कविता प्रतियोगिता अमर माविमा सम्पन्न, अनुजा र विकास भए प्रथम

२४ फागुन, प्युठान नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय जुनियर तथा युवा विभागको आयोजनामा भएको “रेडक्रस अभियान, रक्तदान जीवनदान” विषयक विद्यालय स्तरीय राष्ट्रिय कविता प्रतियोगिता अमर माध्यमिक विद्यालय, भिङ्ग्री, प्यूठानमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा जुनियर रेडक्रस...

पुरा पढ्नुहोस
विद्यालयलाई आर्थिक सहयोग गर्दै रोकाले मनाए जन्मदिन, समाजसेवी घर्तिलाई अभिनन्दन

२१ फागुन, रोल्पा जन्मदिनलाई रमाइलो मात्र होइन, सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ। यही क्रमलाई अघि बढाउँदै कक्षा १० मा अध्ययनरत विद्यार्थी वसन्त रोकाले आफ्नो जन्मदिन अध्ययनरत विद्यालय चन्द्रप्रभालाई आर्थिक सहयोग...

पुरा पढ्नुहोस
शिक्षक घनश्याम अस्तित्व चन्द्रप्रभा माविको सूचना अधिकारी नियुक्त

१८ फागुन, रोल्पा चन्द्रप्रभा माध्यमिक विद्यालयको सूचना अधिकारीमा शिक्षक घनश्याम अस्तित्व नियुक्त भएका छन् । आज सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयका शिक्षक घनश्याम अस्तित्वलाई सूचना अधिकारीको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ। विद्यालयमा सञ्चालन हुने...

पुरा पढ्नुहोस