सूचना प्रविधि
एजेन्सी पुष ३ । कतारमा जारी विश्वकपको उपाधी अर्जेन्टिनाले जितेको छ । सनसनीपूर्ण खेलमा पेनाल्टी सुटआउटमा चार दुई गोल अन्तरले जित निकाल्न अर्जेन्टिना सफल बन्यो । निर्धारित समयको पहिलो हाफ्मा उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई...
पुरा पढ्नुहोसआम्दानी गर्दै पढ्न चाहने विद्यार्थीका लागि उत्कृष्ट ५ फ्रिल्यान्सिङ वेबसाइट काठमाडाैं । प्रविधिको जमानामा विद्यार्थी पढ्दै कमाउन सक्छन । यसका लागि अनलाइनमा विभिन्न विकल्प छन् । नेपालमा पनि सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ‘पढ्दै...
पुरा पढ्नुहोसधार्मिक कट्टरतामा जकडिएका अरब राष्ट्रहरुमा मृत्यदण्ड सामान्य मुद्दाकाे फैसला जस्ताे मानिन्छ । इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी...
पुरा पढ्नुहोसदाङको बंगलाचुली गाउँपालिका– ३ कमिरेचौरमा रहेको रेडियो बंगलाचुलीको कार्यालयमा तोडफोड भएको छ । आफुलाई अनेरास्ववियु तथा नेकपा एमालेका जिम्मेवार प्रतिनिधि बताउने समुहले रेडियोमा अकस्मात दिउसाे साढे एक बजेतिर स्टेसन भित्र पसेर सामुहिक हमला गर्दा...
पुरा पढ्नुहोससवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू गर्ने निर्णयलाई बागमती प्रदेश सरकारले फेरि स्थगित गरेको छ । आइतबारदेखि लागू गर्न प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले बुधबार पत्राचार गरेकोमा शुक्रबार नै रोक्न मुख्यमन्त्री...
पुरा पढ्नुहोसपूर्वी नवलपरासी — पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । देबचुली नगरपालिका-४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगनी भएको हो ।मतपेटिकामा आगजनी...
पुरा पढ्नुहोसएलियन सम्पर्क: अन्य ग्रहमा पनि जीवन भेटिए के होला ?तस्बिर स्रोत,GETTY IMAGESसन् १९८० ताका निकै चलेको फिल्म ‘इटि द एक्स्ट्रा-टेरेस्ट्रियल’ तथा ‘स्टार ट्रेक’ का शृङ्खलाहरूको दशकदेखि लिएर आइज्याक आसिमोभ र उर्सुला के ली गुइनजस्ता...
पुरा पढ्नुहोससम्पादकीय, विश्व मानचित्रमा ०.३ प्रतिशत जमिन ओगटेको हाम्रो देशको आफ्नो विशिष्ट भूराजनीतिक बनावट र यहाँको सुन्दरताले विश्वका शक्तिशाली मुलुकका शासकहरुको ध्यानाकर्षण छ । परापूर्वकालदेखि नै नेपालीहरु आफ्नो कला, सौर्य, बहादुरिता र इमानदारीमा अग्रणी छन् ।...
पुरा पढ्नुहोसअसाेज २७ सल्यान बागचाैर नगरपालिका सल्यान अन्तरगत वडा नं. २,३,४,६,११ र १२ मा यहीँ असाेज १८ गते राति देखि लगातार केही दिन भएको वर्षातका कारण पुर्याएकाे क्षतिकाे अवस्थाका बारेमा बुझ्न स्थलगत अनुगमन गरिएको छ । क्षतिको...
पुरा पढ्नुहोस






