सूचना प्रविधि
१७ फागुन,काठमाडौँनेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा नगर प्रहरीले आक्रमण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । ‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको...
पुरा पढ्नुहोसपछिल्लो समय देशकाे विभिन्न ठाउहरुमा ब्याप्त दुर्घटनाहरु भैरहेकाे खवर सुन्दा लाग्छ दुर्घटना नभई हत्या भैरहेकाे छ। पछिल्लाे समययता भालुवाङमा ठुलाे दुर्घटना भयाे १२ जनाकाे ज्यान गयाे, राप्ती ८ पिपिरिमा दुर्घटना हुदा एकैघरका दिदी बहिनिकाे ज्यान...
पुरा पढ्नुहोस८ फागुन, देउखुरीहातले लेखेर सामग्री तयार हुन्थे । त्यसलाई प्रेसबाट छाप्न सक्ने सुविधा भने दाङमा थिएन । भारतको बनारससम्म पुगेर पर्चा, पम्पलेट, पत्रिका, कितावहरु छाप्ने गरिन्थ्यो । पढ्ने पढाउने चलन बढ्दै गएपछि छापाखानाको आवश्यकता...
पुरा पढ्नुहोसराज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...
पुरा पढ्नुहोसलेखक तथा वाम विश्लेशक राेशन जनकपुरीले नेपालकाे राजनैतिक आन्दाेलनकाे मसिनाे चिरफार गरिएको बकपत्रले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइबाट उठान गरेकाे बताए । जनकपुरीले मुख्यतः जनयुद्धलाई केन्द्रमा राखेर लेखिएकाे बकपत्रले नरेन्द्रजङ् पिटरका बहुआयामिक आक्राेशहरु खाेतलेकाे...
पुरा पढ्नुहोस९ माघ, काठमाडौं : देशभरको तापक्रम घट्दै गएको छ। यो क्रम अझै केहि दिन जारी रहने जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।आज पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम...
पुरा पढ्नुहोससमसामयिक विषयमा जाेडदार कलम चलाइरहेका लेखक नरेन्द्र जंग पिटरकाे कृति “बकपत्र” माथिकाे बहस तथा वादविवाद घाेराहीमा हुने भएको छ । प्राणमञ्च मिडिया प्रालिले प्राणमञ्च मासिकमा निरन्तर कलम चलाइरहने स्तम्भकार पिटरकाे कृतिलाई “लेखकसँग संवाद, बहस...
पुरा पढ्नुहोसपुष २३,प्यूठान।वैदेशिक रोजगारीका लागि बहराइन गएका प्यूठानका एक पुरुष २ वर्षदेखि सम्पर्कविहीन भएका छन्।प्यूठानको गौमुखी गाउँपालिका वडा नं-६ लिवाङका ३१ वर्षीय बेगम परियार(सिताराम ) गत कार्तिक २६ गतेदेखि सम्पर्कबिहीन भएको उनकि श्रीमती श्यामकुमारी परियारले...
पुरा पढ्नुहोसपुष १३ प्यूठान।स्वर्गद्वारी बहुमुखी क्याम्पसमा शाइन रेसुङ्गाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। साईन रेसुङ्गा बैंक बिजुवार शाखाको मुख्य आयोजनामा भएको साक्षरता कार्यक्रममा ६० जना बढी विद्यार्थीको उपस्थिति रहेको थियो। सोहि कार्यक्रममा वित्तीय जानकारी,डिजिटल प्रोडक्टहरुका विषयमा...
पुरा पढ्नुहोस









