स्वास्थ्य
जलवायु परिवर्तनलाई आजको युगको सबैभन्दा गम्भीर सङ्कट मानिन्छ । यद्यपि यो केवल एक पर्यावरणीय वा प्राविधिक समस्या मात्र नभएर पुँजीवादी उत्पादन प्रणालीको ऐतिहासिक असफलता र यसमा अन्तर्निहित अन्तर्विरोधहरुको सबभन्दा स्पष्ट प्रकटीकरण हो । यो...
पुरा पढ्नुहोस३० चैत, काठमाडौंपूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ । उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ ।डा....
पुरा पढ्नुहोसप्युठान नगरपालिका–६, माझकोटकी २५ वर्षीया पार्वती पुन विगत डेढ वर्षदेखि कलकलाउँदो उमेरमा जीवन र मृत्युको दोबाटोमा उभिएकी छिन्। झण्डै एक महिनादेखि उनको शरीर चल्न छोडेको छ भने हराएको भोक र गुमेको निद्राले उनको परिवारमा...
पुरा पढ्नुहोस२५ चैत, काठमाडौंघुस रकमसहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)...
पुरा पढ्नुहोस१७ चैत, प्युठान हाल वैदेशिक राेजगारीमा रहेका प्युठानकाे गाैमुखी गाउँपालिका वडा नं. ३ खरा निवासी धनबहादुर घर्तीमगरकी ३१ वर्षीय श्रीमती विगत १२ दिनदेखि सम्पर्कबिहिन भएकी छन् । उजका बुबा मनबहादुर रानाले बिबाह भएको ११ वर्ष भएकाे...
पुरा पढ्नुहोस११ चैत, घोराही घोराही उपमहानगर पालिका– ३, वर्गदुवामा रहेको संजीवनी टिचिङ अस्पतालले अत्याधुनिक प्रविधिको एमआरआई मेसीन ल्याएको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोका क्षेत्रीका अनुसार सो मेसीनबाट बिरामीहरुले यही चैत्र ११ गतेबाट एमआरआइ...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ...
पुरा पढ्नुहोसकाठमाडौं : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।अस्पतालमा भएको समझदारीमा बीपी कोइराला क्यान्सर अस्पतालले...
पुरा पढ्नुहोस१८ माघ, पर्वत लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको...
पुरा पढ्नुहोस२४ पुस, काठमाडौं स्वास्थ्य बीमा कार्यक्रम चरम आर्थिक संकटमा परेको छ । बीमा बोर्डले भुक्तानी नदिएपछि ठूला अस्पतालहरू स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्ने चेतावनी दिन थालेका छन् । बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा...
पुरा पढ्नुहोस









